Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ तिमोथी 6:10 - डोटेली नयाँ करार

10 क्याकि रुप्या पैसा प्रतिको प्रेम सब किसिमका खराबिको जड हो, केइ मान्सनले बिस्तारइ ख्रीष्टको बारेमि शिक्षालाइ बिश्वास अद्द छाड्या छन, क्याकि तिनन भौत पैसा चाहानथ्या रे तिनन भौत तरिकाले दुःख भोग्दाहान, जसेरि एक मान्स जइले आफइलाइ हतियारले छेड्या छ।

Gade chapit la Kopi

डोटेलि

10 क्‍यालाइकि रुप्‍यापइसाइको मोह सप्‍पइ किसिमका खराबिको जड हो। पइसाका लोबमि पडिबर कोइ कोइ बिस्‍वासबटहइ कुमार्गतिर लाग्‍या छन्। रे भउत दुःख रे पिडले तिनरा मन छियाछिया भया छन्।

Gade chapit la Kopi




१ तिमोथी 6:10
49 Referans Kwoze  

जो मान्स धनि हुन्या इच्छा अद्दाहान, तिनन सजिसित सब किसिमका पाप अद्दाइलाइ परीक्षामि पड्या छन रे जनावरकी जसेरि पासामि फस्सया छन। तिननले इसा काम अद्द चाहानान जो तिननकिलाइ मुर्ख रे खतरनाक छन रे इसा इच्छाले तिननलाइ बर्बादी रे नासतिर लइजान्या हो।


यिन मान्सनलाइ सिकाउन्या अनुमति जन दिय, क्याकि जब तिनन झुटा शिक्षा सिकाउनाहान जो सिकाउनु पड्डइन, तिननले पुराइ परिबारको बिश्वासलाइ नास अददाहान। तिनन पैसा पाउनाइलाइ यिसो झुटा शिक्षा दिनाहान।


तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।


क्याकि डेमासले यइ संसारमी भया चीजलाइ प्रेम अरन्छ रे मलाइ त्यागिबर उ थेसलोनिके सहरमि गया छ, भाइ क्रेसेन्स गलातिया प्रदेशमि गया छ, रे तीतस दलमातिया प्रदेशमि गया छ।


दराहा रे सदाइ झगडा अद्द्या हुनु पड्डइन। तर नम्र, बादविबाद नअद्द्या, पैसाको लोप नअद्द्या हुनु पणन्छ।


“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ।


बिश्वासि भाइन हो, यदि तमन मध्ये कोइ बिश्वासि परमेश्वरको सत्य शिक्षा पालन अदइन, रे यदि कसइले तइलाइ पाप बठेइ फर्किनाइलाइ सहयोग अरन्छ,


केइ मान्सनले झुटो ज्ञानलाइ स्वीकार अर्या छन, रे तसोइ अरिबर आब बठेइ तिननले साँचो शिक्षामि बिश्वास अद्दाइन्न। म प्रार्थना अद्दउ कि परमेश्वरको अनुग्रह तमन सबसित होइरउ।


रे दालचिनि, मसला, बास आउन्या धुप, मुर्र, सेतो-धुप, मध्य, जैतुनको तेल, मसिनो धुलो, गउँ, गाइ-भैंसा, भेडा, घोडा, रथ, रे आब मान्सनले मान्सनलाइ दासका रुपमि किन्न रे बेच्च सक्दाइन।


“आफना निउति धर्तीमि धन-सम्पत्ति जम्मा जन अर, जाँ किडा रे खयाले नास पाणन्छ रे जाँ चोर घर भितर पस्साहान रे सामान चोद्दाहान।


जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिसदाहान रे परमेश्वरको इच्छा अनुसार जीवन जिउनाइन। रे और चिजको चाहाना तिनरो जीवनमी आउछ रे परमेश्वरको बचनमी बाधा ल्याउछ। रे तिनन बिना फलको जीवन जिउनाहान।


तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।


क्याकि मान्सनले आफलाइ मान्तर प्रेम अद्दया, पैसाको मोह अद्दया, घमण्डि, हटि, औरको निन्दा अद्दया, इजा-बाको आज्ञापालन नमाणन्या, बैगुनि रे अपबित्र,


Swiv nou:

Piblisite


Piblisite