१ तिमोथी 5:16 - डोटेली नयाँ करार16 यदि कसइ बिश्वासि स्वानिका परिबारमि बिधवा छन भण्या स्वानिले तिनरो हेरचाह अददु पणन्छ रे। उइले और मण्डलिका मान्समि तिननलाइ सहयोग अद्दइ आसा जनराखुन। ताकि मण्डलिका मान्सले औरलाइ सहयोग अद्द सकुन जइको सहयोग अद्द्या कोइ आथिन। Gade chapit laडोटेलि16 तर कसइ बिस्वासि स्वाइनि मान्सका आफनाइमि बिधुवा छन् भन्या, तिनुले उनरो हेरबिचार अरुन, तसो अर्यो भन्या मण्डलिले तिनरो बोझ बोक्दु पड्डया आथिन्। तबइलाइ कोइ नभएइ बिधुवाको मात्तरइ मण्डलिले हेरबिचार अरउ। Gade chapit la |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।