Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ तिमोथी 4:8 - डोटेली नयाँ करार

8 क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।

Gade chapit la Kopi

डोटेलि

8 क्‍यालाइकि सारिरिक तालिमले केइबेरसम्‍म मात्‍तरइ फाइदा हुन्‍छ, तर परमेस्‍वर प्रतिको भक्‍ति भुन्‍या हरकिसमले फाइदाको हुन्‍छ, क्‍यालाइकि यइमि त अइल रे पाछाका जिबनकि निउति प्रतिग्‍या अरिया छ।

Gade chapit la Kopi




१ तिमोथी 4:8
52 Referans Kwoze  

तर पइल्ली परमेश्वरको राज्यलाइ महत्व दिय रे धार्मि जीवन जीअ रे यिन सब चिज तमरा निउति दिइन्याहुन।


तर ठुलो धन हाम तब पाउनाउ जब हामले उनलाइ खुशी बनाउनाउ रे उनले हामलाइ दिया कुरणीमि सन्तुष्ट हुनाउ।


ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।


हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन, रे यइमि बिश्वास अद्द सकिन्छ। म चाहनउ कि तुइले बिश्वासिनलाइ सिकाउन्ज्या यिन कुरणीमि जोड दे, ताकि तिनन जइले परमेश्वरमि बिश्वास राख्या छन, तिननले असल काम अददाइलाइ आफ्नो ध्यान लाउन। यिन शिक्षा सबकिलाइ निका रे फाइदाका छन।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।


तर खान्या कुरणीले हामलाइ परमेश्वरका नजरमि ग्रहणयोग्य बनाउनइन। नखायाले परमेश्वरका नजरमि हाम अयोग्य हुनाइन, रे खाया हुनाले परमेश्वरका नजरमि हाम असल हुनाइन।


हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।


खास अरिबर कि म, पावल, कि अपोल्लोस, कि पत्रुस (केफास), कि संसारका कुरणी, तम बाच अथवा मर, कि बर्तमान, कि भबिष्य क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।


पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”


दन्त्य काहानि रे मुर्ख काहानिमि समय बर्बाद जन अर जइले परमेश्वरलाइ आदर दिनइन। बरु लगातार परमेश्वरलाइ आदर दिन्या जीवन बिताउनाइ तमनले आफलाइ तालिम दिनु पणन्छ।


यदि कसइले झुटा शिक्षा सिकाउछ रे हामरा प्रभु येशू ख्रीष्टले दियाको सत्य शिक्षामि रे परमेश्वरलाइ आदर दिन्या आदेससित सहमत हुनाइन्न भण्या,


रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो।


परमेश्वरका नजरमि ठीक काम अद्द्या जसा धेकिन्या, तर तिनन त्यो सक्तिलाइ इन्कार अद्द्या हुन जइले तिननलाइ परमेश्वरका नजरमि ठीक काम अद्द्या बनाउन सकान्थ्या, तसा मान्सन बठेइ अलग बस।


नयाँ अंगुरको रस नयाँ छालाको थैलामि राख्दु पणन्छ।


Swiv nou:

Piblisite


Piblisite