Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ तिमोथी 3:5 - डोटेली नयाँ करार

5 त्यो मान्स जइले आफना परिबार निक्केरि चलाउन सक्दइन भण्या तइले पक्‍कालगइ जाण्नइन कि कसेरी परमेश्वरका मण्डलिमि भया बिश्वासीनको रेख देख अददु पणन्छ।

Gade chapit la Kopi

डोटेलि

5 क्‍यालाइकि आफनाइ मउकपिलाको रेखदेख निकेरि अद्‍द नजान्‍न्‍याले कसेरि परमेस्‍वरका मण्‍डलिको रेखदेख अद्‍द सकलो?

Gade chapit la Kopi




१ तिमोथी 3:5
8 Referans Kwoze  

जसेरि मण्डलि ख्रीष्टका अधिनमी छ, तसेरि स्वानी लगइ हरेक कुरणीमि आ-आफ्ना बैकानका अधिनमी बस।


यो एक ठुलो रहस्य हो। यइ रहस्यमि मूल्यवान रे गमभीर शिक्षा छ, जो हाम याँ बुज्ज सकदाउ रे म भण्या यइलाइ ख्रीष्ट रे उनलाइ बिश्वासीसित तुलना अद्दउ।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


रे परमेश्वरले सब कुरणी ख्रीष्टका अधिकारमि राख्या छ, रे उनलाइ सब कुरणीमि मण्डलिको फाइदाकिलाइ अगुवा बनाया छ।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


Swiv nou:

Piblisite


Piblisite