१ तिमोथी 3:3 - डोटेली नयाँ करार3 दराहा रे सदाइ झगडा अद्द्या हुनु पड्डइन। तर नम्र, बादविबाद नअद्द्या, पैसाको लोप नअद्द्या हुनु पणन्छ। Gade chapit laडोटेलि3 तिनु सराप खाइबर मात्तिन्या रे रिसालु हुनुहुनइन्, तर बिनम्र, झगडा नअद्द्या, धनको लोभ नअद्द्या, Gade chapit la |
तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।