Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ तिमोथी 3:15 - डोटेली नयाँ करार

15 यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।

Gade chapit la Kopi

डोटेलि

15 केइ अरि मु आउन ढिला भयो भन्‍या परमेस्‍वरका घरानामि कसेरि चल्‍लु पड्‍डया हो, त्‍यो तुइले यइ चिट्‌ठिबटहइ जानिराखेइ। परमेस्‍वरको घराना भन्‍या जिउना परमेस्‍वरको मण्‍डलि, सत्‍यको खामो रे जग हो।

Gade chapit la Kopi




१ तिमोथी 3:15
55 Referans Kwoze  

क्याकि तिन मान्सनले औरलाइ भण्नाहान कि कसेरी तमनले हामरो स्वागत अर्याथ्या, जब हाम तमरा वाँ आयाथ्या। रे जिबित रे साँचो परमेश्वरको सेवा अद्दाइ, कसेरी तमन मुर्ति बठेइ टाडा भइबर परमेश्वरतिर फर्क्या।


याकुब, केफास रे यूहन्ना, जो मान्सन मण्डलिका अगुवान थ्या, तिननले ममि भया अनुग्रह जाण्या पछा तिननले धेकायो कि तिनन म रे बारनाबाससित सहमत थ्या। तिनन सहमत भया कि हामले गैर-यहुदि मान्सनलाइ रे तिननले यहुदि मान्सनलाइ सुसमाचार प्रचार अददु पणन्छ।


हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।


सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


रे तसइ ठाउँमि जाँ परमेश्वरले भण्न्या थ्यो, तमन मेरा प्रजा होनु, ताँ जिबित परमेश्वरले तिनन आफ्ना सन्तान भणन्या हुन।


स्वर्गमि जानु भण्ना पइलि, उनले आफ्नो छान्या शिष्यालाइ पबित्र आत्माको सायता बठेइ तिननलाइ आज्ञा दिइबर उन परमेश्वर बठेइ स्वर्गमि उचालिया।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


येशूले भण्यो, “साच्ची म तमनलाइ भणनउ, तमनले धर्तीमि जी बादन्छौ, त्यो स्वर्गमि बादिन्या हो। रे तमनले धर्तीमि जी फुकाउछौ त्यो स्वर्गमि फुकाइन्या हो।


तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


बिश्वासि भाइन हो, होस अर्या, तमनमि हइ कसइमी भया दुष्ट रे अबिश्वासी हृदयले तमनलाइ जीवन दिन्या परमेश्वरलाइ इन्कार जन अरउ।


रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।


हामरा बिश्वासकी निउति हाम संघर्ष रे कडा मेहनत अददाउ क्याकि हाम जिबित परमेश्वरमि आसा राख्दाउ, जो सब मान्सनका मुक्तिदाता हुन, रे बिसेस अरिबर तिननकिलाइ जइले उनमी बिश्वास अददाहान।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


तबइकिलाइ एक अगुवामी यिन गुण हुनु पाणन्छ: उ निर्दोष हुनु पणन्छ, उइकी एक मान्तर स्वानी हुनु पणन्छ, संयमि, उइले अद्दया हरेक काममी आत्मनियन्त्रण अद्द्या, सम्मान पाउन योग्य, पाउनाको स्वागत अद्दया रे परमेश्वरको बचन निक्केरि सिकाउन सकद्या हुनु पणन्छ।


तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।


तमनले येशू ख्रीष्टको बारेमि सुण्या कुरणी रे तमनका शिक्षकले सिकाया कुरणी पक्‍का उन बठेइ आया सत्य सन्देश हुन।


हे बहकाइया गलाती बासि हो, कसइले तमनलाइ धोका दिया हुनु पणन्छ। मइले तमनलाइ निक्केरि भण्या छु कि येशू ख्रीष्ट क्रुसमि मद्दया कारण कि थ्यो।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


“होइन, तमन क्याकि इसा कुरणी अरन्छौ? हाम त तमन जसाइ दु:ख सुख भोग्द्या मान्सन हउ रे ब्यर्थका कुरणी बठेइ जिबित परमेश्वरतिर फर्क भणन्या तमनलाइ सुसमाचार सुणाउनाउ, उनले अग्गास, धर्ति, समुद्र रे तिनमि भएका सब चिज बनायो।


रे तम पबित्र परमेश्वरका चेलो ख्रीष्ट हौ भणि हामले बिश्वास अरिराइछु रे पक्‍का जाण्या छु।”


क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


धनि मान्सनका घरमि सुण रे चाँदिले बन्या भाडा मान्तर हुनाइनन, तर काठ रे माटीले बन्या भाडा लगइ हुनाहान। महंगा भाडा बिसेस अबसरमी प्रयोग हुनाहान, रे सस्ता भाडा सामान्य काम कि निउति प्रयोग हुनाहान।


त्यो मान्स जइले आफना परिबार निक्केरि चलाउन सक्दइन भण्या तइले पक्‍कालगइ जाण्नइन कि कसेरी परमेश्वरका मण्डलिमि भया बिश्वासीनको रेख देख अददु पणन्छ।


सत्य बोलिमि, रे परमेश्वरको सक्तिमि। हाम धार्मिकताको तरिका प्रयोग अरिबर आफ्नो प्रसंसा अददाउ, जो दाइन हात रे बाँउ हातका हतियार जसा छन।


तमनइ धेकाउन्छौ कि तमन ख्रीष्टले लेख्या चिठ्ठी जसा हौ, यो चिठ्ठी हामरा सेवाको प्रतिफल थ्यो, जो मुसिले होइन अथवा ढुङ्गाका पाटिमि, तर जिबित परमेश्वरका आत्माले मान्सका हृदयकि पाटिमि लेखिया हो।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”


तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


मइले तमनका वाँ छिट्टाइ आउन्या आसा राख्यालगइ, म तमनलाइ यो आदेस लेख्दाछु।


तर परमेश्वरका मान्सन जग जसाइ हुन जो स्थिर हुन्छ। इसइ जगमि यिन सब्द लेख्या छन: “प्रभु जणनाहान कि उनरा मान्सनको हुन” पइलगइ “जो लगइ प्रभुका हो तइले दुष्ट काम अद्द छाड्डु पणन्छ।”


रे परमेश्वरका घरमि राज्य अद्दया हामसित एक जाना माहान पुजारि भया हुनाले,


क्याकि परमेश्वरको आफ्नोइ परिबार बठेइ न्याय सुरु हुन्या समय आया छ। यदि परमेश्वरले पइल्ली हाम बिश्वास अद्द्याको न्याय अरेले उन बठेइ आया सुसमाचारलाइ नमाण्न्यालाइ कसो होलो तइ कुरणिका बारेमि सोच।


Swiv nou:

Piblisite


Piblisite