१ तिमोथी 1:7 - डोटेली नयाँ करार7 तिन झुटा शिक्षक मोशाको कानुन सिकाउन्यावाला हुनचाहानान। तर तिनन साच्ची बुज्ज सक्दाइनन कि तिननले औरलाइ कि सिकाउन खोज्जा छन, रे तिनन दृढ बिश्वाससित कि बोल्ला छन। Gade chapit laडोटेलि7 तिनु ब्यबस्थाका सिछ्यक हुन्या इछ्या त अद्दाछन्, तर आफुइले बोल्या कुरा या आफुइले किटान अरिबर भन्या कुरा आफुइ बुज्जाइनन्। Gade chapit la |