Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ तिमोथी 1:14 - डोटेली नयाँ करार

14 हामरा प्रभुले लगातार ममि आफ्नो प्रसस्त अनुग्रह धेकाया छन। उनले मलाइ उनमी बिश्वास अद्दया रे औरलाइ प्रेम अद्दया क्षमता दियो। क्याकि म येशू ख्रीष्टसित एकतामी थ्या।

Gade chapit la Kopi

डोटेलि

14 आब मुलाइ हामरा प्रभुले अनुग्रह प्रसस्‍तसित दियो। ख्रिस्‍ट इसुमि भया बिस्‍वास रे पिरिम मेरा जिबनमि उनइलेइ मुलाइ दियो।

Gade chapit la Kopi




१ तिमोथी 1:14
25 Referans Kwoze  

पक्‍का अर कि त्यो सत्य शिक्षालाइ तमनकीलाइ नमुना माण जो तमनले म बठेइ सुणयाछौ। तमन यो बिश्वास रे प्रेमसित अर क्याकि तमन ख्रीष्ट येशूमि एकइ भयाछौ।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम रे पबित्र आत्माको संगति तमन सबसित रहुन।


सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।


साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।


जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ।


क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।


प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरका पबित्र मान्सनसित रइजाउ। आमेन।


तर हाम दिनका हुनाले हाम सचेत होउ, बिश्वास रे प्रेम धारण अर जइले हामरो सुरक्षा अरन्छ जसेरि सिपाइलाइ छाति पाताले सुरक्षा अरन्छ। रे आसा राख कि हाम अनन्तको दण्ड बठेइ बाच्याछौ जो त्यो टोप जसोइ हो जइले सिपाइलाइ सुरक्षा अरन्छ।


हामले यिसो अद्दु निको होइन, तर हाम बिश्वास अद्दाउ कि, मोशाको कानुन पालना अरबर होइन तर प्रभु येशूको अनुग्रह बठेइ हामले उद्दार पाइराइछौ।”


परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।


क्याकि यिन सब तमरा फाइदाकी निउति भया हुन, ताकि जसेरि परमेश्वरको अनुग्रह भौत भण्ना भौत मान्समि फैलिनोइ जान्छ तसेरि परमेश्वरका महिमाका निउति भौत मान्सनले उनलाइ धन्यबाद चडाउन।


तमनलाइ था छ कि मइले यहुदि धर्मका नियम अनसार जीवन बिताया, रे कसेरी मइले बिश्वासिलाइ भयानक रुपले सताया रे तिननलाइ नास पाड्डया कोशिस अर्या।


तर स्वानिनले बालकलाइ जन्म दिया बठेइ रे जबसम्म तिनन ख्रीष्टमी लगातार बिश्वास अर्यो भण्या, और मान्सनलाइ प्रेम अर्यो भण्या, रे सुद्द रे उचित किसिमले ब्यबहार अर्यो भण्या परमेश्वरले तिननलाइ बचाउन्या हुन।


यिसो ब्यबहार अर कसइले तमनलाइ अनादर जन अरउ क्याकि तमन जबान छौ, तर बिश्वासीनले अनुसरण मद्दाइलाइ तमनले बोल्या सब्द, आचरण, और प्रतिको प्रेम, ख्रीष्टमी भया बिश्वास, रे तमरो निर्दोष जीवन बठेइ तमन एक असल उदाहरण हुनु पणन्छ।


तर तु, तिमोथी परमेश्वरको मान्स हइ, तुइले यो सब काम अद्दा बठेइ अलग हुनु पणन्छ, जो ठीक छ तइ मान्तर अददाइ हरेक प्रयास अर। परमेश्वरका नजकमि ठीक काम अर। ख्रीष्टमी बिश्वास अर। और मान्सनलाइ प्रेम अर। परमेश्वरको आज्ञा माणनाइलाइ कभइ हरेस जन होउ। और मान्सनसित नम्र होउ।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


तमनले बुढा मान्सलाइ सिकाउनु पणन्छ कि तिनन आत्मा नियंत्रित हुनु पणन्छ, रे मान्सनले तिननलाइ आदर अद्द्या किसिमको ब्यबहार अददु पणन्छ, रे समजदारीसित ब्यबहार अददु पणन्छ। तिननले परमेश्वरमि पक्‍का बिश्वास अददु पणन्छ, और मान्सनलाइ साँचो प्रेम अददु पणन्छ रे तिनन धैर्य हुनु पणन्छ।


पाँच बजै काम अद्दयावाला आया, रे तिनन सबले एक दिनको द्याणी पायो।


Swiv nou:

Piblisite


Piblisite