Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ थेसलोनिकि 5:4 - डोटेली नयाँ करार

4 तर बिश्वासि भाइन हो, तमन यइ दुष्ट संसारका होइनु जो अन्धकार जसोइ छ तबइकिलाइ तमन अचम्ममि पाड्डया आथिनु जब प्रभुको फर्कि आउन्या दिन अचानक चोरकि जसेरि आउन्या हो।

Gade chapit la Kopi

डोटेलि

4 तर भाइबिना हो, तमु अन्‍धकारका मान्‍स हइनउ तसोभया हुनतग प्रभु आउन्‍या दिन तमरि निउति चोर आया जसेरि अचानक आउन्‍या आथिन्‌।

Gade chapit la Kopi




१ थेसलोनिकि 5:4
17 Referans Kwoze  

पइलगइ तमनलाइ नयाँ आज्ञा म लेख्दाछु, क्याकि त्यो सत्यता ख्रीष्टमी रे तममि लगइ धेकियो, क्याकि अन्धकार जसो दुष्टता हट्टाछ, रे ज्योति जसो परमेश्वरको सत्यता पइल्ली बठेइ चम्किया छ।


तर ख्रीष्ट पक्‍का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।


क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन।


तमनले पइल्ली सुण्या रे बिश्वास अर्या शिक्षालाइ याद अर। तमनलाइ जी सिकाइया थ्यो तइलाइ पालन अर, तमरो लापरबाइ बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क। यदि तमनले लापरबाइ अद्द छाड्यानु भण्या, मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो, रे तमनलाइ त्यो बेला लगइ था हुनइन जब म तमनलाइ सजाय दिन आउनउ।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


साँच्चि, म तमनलाइ भण्नउ, न्यायका दिनमि तइ सहरको दसा भण्ना बरु सदोम सहर रे गमोरा सहरको हालत बड्ता सइ सकीन्या हुन्या हो।”


तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।


क्याकि तमन आफइ निक्केरि जाँणन्छौ, प्रभु येशू फर्कि आउन्या दिन त अचानक रातमि आउन्या एक चोरको जसोइ हो।


दुष्ट आत्माले सासक रे तिनरा फौजलाइ हिब्रु भासामि आरमागेडोन भणन्या ठाउँमि जम्मा अर्यो। तबइकिलाइ प्रभु येशूले भण्यो, “यइ कुरणी सुण। मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो। त्यो मान्स धन्यको हो, जो मेरा आगमनका बेलामि ब्युँजोइ रन्छ, तइका लत्ता तयार पाण्यो, ताकि। तिनन नांगो हुन्या आथिन रे भौत मान्सनका बिचमि बाइर गया लगइ तिननलाइ सर्ममि पड्डया केइ कुरणी हुन्या आथिन।”


Swiv nou:

Piblisite


Piblisite