१ थेसलोनिकि 5:24 - डोटेली नयाँ करार24 तमनलाइ बोलाउन्या बिश्वासयोग्य छन, परमेश्वरले तमनलाइ पबित्र हुनाइलाइ बोलायो हो, तबइकिलाइ उनले तमनलाइ पबित्र हुनाइ सक्षम बनाउन्या हुन। Gade chapit laडोटेलि24 तमुलाइ बोलाउन्या परमेस्वर बिस्वासयोग्य छन्, उनुलेइ तमुलाइ यिनु सप्पइ कुरा पुरा अरिदिन्या छन्। Gade chapit la |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।