रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।
“हे कठोर मन भयका मान्सन हो, रे परमेश्वरको सन्देश सुण्नाइ इन्कार अद्द्या मान्सन हो। आफ्नो पिता पुर्खाले जसेरि तमनले लगइ पबित्र आत्माले धेकाया कुरणीलाइ कभइ माणनानु।
याद अर जब मण्डलिका अगुवानले आफ्नो हात तमनमि राखिबर परमेश्वरले तमनलाइ दियाको बिसेस क्षमताको बारेमि भण्नाइलाइ परमेश्वरले तिननलाइ एक सन्देश दियाथ्यो। तइ बिसेस क्षमतालाइ बेवास्ता जन अर।