Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ थेसलोनिकि 4:8 - डोटेली नयाँ करार

8 तबइकिलाइ जइले यो आज्ञा माणनइन तइले मान्सनको होइन तर परमेश्वरको आज्ञा माणनइन, जइ परमेश्वरले तमनलाइ आफ्नो पबित्र आत्मा दिनाहान।

Gade chapit la Kopi

डोटेलि

8 तबइलाइ जइले यइ कुराको अबहेलना अरन्‍छ, तइले मान्‍सको हइन तर परमेस्‍वरको अबहेलना अरन्‍छ, जइले तमुलाइ आफना पबित्‍तर आत्‍मा दियो।

Gade chapit la Kopi




१ थेसलोनिकि 4:8
21 Referans Kwoze  

जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।


“जइले तमनका कुरणी सुणन्छ, तइले मेरा कुरणी सुणन्छ। जइले तमनलाइ अस्वीकार अरन्छ, तइले मलाइ अस्वीकार अरन्छ, रे जइले मलाइ अस्वीकार अरन्छ, तइले मलाइ पठाउन्यालाइ अस्वीकार अरन्छ।”


मलाइ इन्कार अद्दया रे मेरा कुरणी ग्रहण नअद्दया लागी एक न्याय अद्द्यावाला छन। जइ बचन मइले बोल्या तसइले अन्तको दिनमि तइको न्याय अरन्छ।


क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।


तसोइ अरिबर, यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनले दाबि अददाहान कि परमेश्वर आफइले अनैतिकतामि जीवन बिताइबर तिनरो आफनोइ शरीरलाइ असुद्द बनाउन सक्दाहान भणबर दर्सनमि प्रकट अर्याछ, तिननले कसइलाइ लगइ आफमी अधिकार राख्द दिनाइन रे तिननले महिमित स्वर्गदुतका बारेमि खराब कुरणी अददाहान।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


तर यदि तिनले आजी ब्या अद्दइन भण्या मेरा बिचारमी तिन और खुशी हुन्छिन। रे म सम्जनउ कि यिन कुरणीमि परमेश्वरका आत्माले मलाइ अगुवाइ अद्दा छन।


आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


तर परमेश्वरले यिन कुरणी आफ्नो पबित्र आत्मा बठेइ हाम, छान्या मान्सनलाइ प्रकट अरिराइछ। क्याकि पबित्र आत्माले नजाण्या कुरणी केइलगइ आथिन। इति सम्मकि परमेश्वरका गइला बिचार लगइ उनले निक्केरि जाण्नाहान।


‘ए निन्दा अद्द्या हो, हेर रे अचम्म माण, पइ नास होउ, क्याकि तमरा बेलामि म एक काम अद्दउ, यिसो काम जइका बारेमि कसइले बयान अरिदिया लगइ तमन कभइ बिश्वास अद्द्या होइनु।’”


रे उनले हाममि आफ्नो छाप लाइराइछ, रे उनले हामलाइ दिन्या सब कुरणी मध्ये पइलो बइनाका रुपमि पबित्र आत्मा दिया छ।


Swiv nou:

Piblisite


Piblisite