Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ थेसलोनिकि 4:17 - डोटेली नयाँ करार

17 तब हाम जो बाँच्याछौ रे छाडियाछौ प्रभु येशूलाइ अग्गासमी भेट्टाइ तिनन सङ-सङइ बादलमि उठाइबर लइयइन्या हु, रे तइ बेला बठेइ हाम सदाइ प्रभुसित रन्या हु।

Gade chapit la Kopi

डोटेलि

17 तइपाछा हामु जिउनाइ सन्‍सारमि रयाहुन्‍या लइ प्रभुलाइ भिट्‍ट अगास तिनुसङइ बादलमि उठाइ लइगिन्‍या छउँ, रे यसेरि हामु सदाइँ प्रभुसित रन्‍याछउँ।

Gade chapit la Kopi




१ थेसलोनिकि 4:17
33 Referans Kwoze  

यो एकइ क्षणमि हुन्या हो, आँखाका एक झिमकाइ जसो। जब तुरहिको आखिरी आवाज बजन्छ, तब मर्या मान्सन सदाइकिलाइ बाच्चाइ मर्या बठेइ जिउना हुन्या हुन। रे हाम जो जिउनाछौ, हामरो शरीर बदलिन्या हो।


तइ पछा तिनन दुइ मान्सले स्वर्ग बठेइ एक बक्तालाइ सुण्यो जइले तिननलाइ ठुलो आवाजमी बोलाइबर भण्यो, “याँ मल्तिर आस।” तिनरा सत्तुरले तक्दा तक्दाइ तिन बादलमि स्वर्गतिर गया।


पइ गइबर मइले तमरि निउति ठाँउ तयार पाड्या पछा म आजी आउन्या हु, रे तमनलाइ मेरा वाँ लैजान्या हु, रे जाँ म छु, ताँ तमन लगइ मसित हुन्या हौ।


प्रभु येशूको बचन बठेइ हाम तमनलाइ घोषणा अद्दाउ, कि हाम, जो जिउनाछौ जब प्रभु फर्कि आउन्याहुन तब पइल्ली मर्या बिश्वासि भण्ना अगाडी हाम उनलाइ भेट्या आथिन।


ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


उनले यिन कुरणी भण्या पछा, तिननले हेद्दा हेद्दाइ परमेश्वरले येशूलाइ मल्तिर उचाल्यो, रे एक बादलका उइमि तिननले उनलाइ धेक्द सकेइन।


पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


पइ जब उन ताल बठेइ बाइर आया, तब परमेश्वरका आत्माले फिलिपलाइ पकोडीबर लैय्या, रे तइ नपुसक्ले उनलाइ धेकेइन, रे परमेश्वरले तिनलाइ बचायो रे तिन आफ्ना देस फर्किबर गया।


येशूले तिनलाइ भण्यो, “तमइले भणि हाल्या। रे पइलगइ म तमनलाइ भण्नउ, आब यइ पछा तमले म, मान्सको चेलोलाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आउन्नारया धेक्द्या हो।”


तइ आइमाइले जम्माइ जातिलाइ ल्वाखरका डन्डाले सासन अद्द्या एक चेलो जन्माइ। तइको बालक अजिङ्गर बठेइ खोसियो रे परमेश्वरका वाँ उठाइबर उनरा सिंहासनका वाँ लैइया।


हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ।


येशूले भण्यो, “हो म हु: तमले म, मान्सको चेलालाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आइरयाका धेक्द्या हो।”


क्याकि मइले यिन दुइ मध्य कि छान्नु पड्डया हो त्यो म जाण्नैन। बरु मरिबर ख्रीष्टसित बस्या इच्छा छ क्याकि यो भौत असल छ।


तर हाम बिश्वासि परमेश्वरले प्रतिज्ञा अर्या नयाँ अग्गास रे नयाँ पृथ्बीको बाटो हेद्दाउ, ताँ सबइ ठाउ मान्सन परमेश्वरको इच्छा अनसार जीवन बिताउन्या हुन।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


तबइकिलाइ एक-अर्खालाइ यिन बचनले उत्साह दिय।


प्रभु येशू हामरि निउति मर्या ताकि हाम बाचु अथवा मरु, जब उन फर्कि आउन्याहुन तब हाम उनसित सदाइकिलाइ जिउन सकउ।


Swiv nou:

Piblisite


Piblisite