१ थेसलोनिकि 3:8 - डोटेली नयाँ करार8 क्याकि यदि तमन प्रभुमि दरिला रया भण्या हामरो जीवन अर्थपूर्ण हुन्छ। Gade chapit laडोटेलि8 क्यालाइकि तमु प्रभुमि बलिया भया कुरा सुन्न्याबेला हामुले साँच्चि जिबन पाया जसो भयो। Gade chapit la |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।