Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ थेसलोनिकि 2:19 - डोटेली नयाँ करार

19 हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।

Gade chapit la Kopi

डोटेलि

19 हामरा प्रभु इसु जब आउन्‍या छन्, तइबेला उनरा अगाडि हामरो आसा, आनन्‍न, रे गउरबको मुकुट तमुइ हइनउ ब?

Gade chapit la Kopi




१ थेसलोनिकि 2:19
35 Referans Kwoze  

तबइकिलाइ मेरा प्यारा भाइन, म तमनलाइ भौत प्रेम अद्दउ, रे तमनलाइ भेट्या भौत इच्छा छ, तमन मेरा आनन्द रे मुकुट हउ। मेरा प्यारा, मइले तमनलाइ भण्या अनसार प्रभुमि तमरो बिश्वास बालियो होइरउ।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


अनन्त जीवन दिन्या बचन प्रचार अर ताकि मेरो परिश्रम, रे मिहिनेत खाली गएइन भणबर ख्रीष्ट फर्कि आउन्या दिनमि म गर्व अद्द सकु।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


जसेरि तमनले अइल हामलाइ केइ मान्तर बुज्या छौ, तसेरि हामरा प्रभु येशू फर्किबर आउन्जया तमनले हामलाइ पूर्ण रुपले बुज्या हौ, रे हामले तमरा बारेमि घमण्ड अर्या जसेरि तमनले लगइ हामरा बारेमि घमण्ड अद्द सकन्छौ।


तर हरेक क्रम अन्सार मर्या बठेइ जिउना हुन: पइल्ली ख्रीष्ट मर्या बठेइ जिउना भया, ख्रीष्ट फर्कि आया पछा, उनसित निजिकको सम्बन्ध भया मान्सन मर्या बठेइ जिउना हुन्या हुन।


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


पइ प्रभु येशूले भण्यो, “हेर, म छटाइ आउन्नार्याँउ। सब मान्सले जी अर्या छन तइ अन्सार म तिनन सबलाइ इनाम अथवा दण्ड दिनाइ आउन्ना छु।”


ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


प्रभु येशूको बचन बठेइ हाम तमनलाइ घोषणा अद्दाउ, कि हाम, जो जिउनाछौ जब प्रभु फर्कि आउन्याहुन तब पइल्ली मर्या बिश्वासि भण्ना अगाडी हाम उनलाइ भेट्या आथिन।


परमेश्वर तमनलाइ बचाउन सक्दाहान ताकि तमन पापमि जीवन बिताउनाइलाइ धोकामी जन पण। उन महिमित परमेश्वरले तमनलाइ निसकलङ्क रे आनन्दले भरिया बनाउनाइ तमनलाइ आफसित फिर्ता ल्याउन सक्दाहान।


जब येशू ख्रीष्ट फर्कि आउन्याहुन, जो हामरो मुख्य ग्वाला हुन, तब तमनलाइ एक सुन्दर मुकुट दिन्या हुन, जइको चमक कभइ कम हुन्या आथिन।


रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन।


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


पक्‍कालगइ हामरो गौरब रे आनन्द तमनइ हो।


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


येशूले भण्यो, “म नआउनज्या जिउना रहिरहुन भण्न्या इच्छा मइले अरेले लगइ तुलाइ क्याको चासो? मेरो शिष्य हुनाइ तु मेरा पछा लाग।”


पइलगइ तमनले परिक्षा रे कष्ट सयाछौ, तमन आजी लगइ धैर्यसित कष्ट सन्नाछौ रे येशू ख्रीष्टमी बिश्वास अद्दाछौ। तइकि निउति परमेश्वरका मण्डलिका बिश्वासिन बिचमि हाम गर्व अद्दाउ।


बिश्वासि भाइन हो, हामसित हामरा प्रभु येशू ख्रीष्टको बारेमि लेख्दाइ रे त्यो समयका बारेमि भण्नाइ केइ छ जब हाम उनलाइ एकसाथ भेट्या हु।


तबइकिलाइ बिश्वासि भाइन हो, प्रभुको आगमन नहुङया सम्म धिरज राख। हेर, खेतालाले जमिनको बहुमुल्य फसलको आसा राखिबर बरखाको पानी जइले बालि उमाद्दाइ सहयोग अरन्छ रे हिउनको पानी जइले बालि फलाउनाइ सहयोग अरन्छ तइ बेला सम्म धिरज राखन्छ।


तसेरि तमनले लगइ धिरज अर। आसा अद्द जन छाड क्याकि प्रभुको आगमन नजिकै छ।


जब हाम ख्रीष्टले छान्या रे पठाया शिष्याले तमनलाइ हामरा प्रभु येशू ख्रीष्टको सक्ति रे आगमनका बारेमि भण्या थ्या, तब चलाक होइबर हामले तमनलाइ बनाया दन्त्य कथा भण्ना थेइन। बरु हाम आफइले ख्रीष्टको ठुलो महिमा धेक्याछौ।


रे तिनन भणन्या हुन, “उनले फर्कि आउन्या प्रतिज्ञा अर्याछ, तर उन आया आथिन।” क्याकि हामरा पइल्लिका अगुवा सब मर्या, तर आजी लगइ केइ फरक भया आथिन। संसारको सृष्टि भया बठेइ चल्या सब कुरणी जसोतसो चलिरइछन।


Swiv nou:

Piblisite


Piblisite