१ थेसलोनिकि 2:16 - डोटेली नयाँ करार16 गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन। Gade chapit laडोटेलि16 परमेस्वरको असल रइबार अउरजातिले सुनिबर मुक्ति नपाउन भनिबर तिनुले असल रइबार प्रचार अद्द रोक्द्या कोसिस अर्या छन्। यसेरि तिनरो पाप थुपणिन्ना छ। तर आब त परमेस्वरको क्रोध तिनुमि पण्या छ। Gade chapit la |
तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।