Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ थेसलोनिकि 2:13 - डोटेली नयाँ करार

13 तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।

Gade chapit la Kopi

डोटेलि

13 हामुले तमुलाइ परमेस्‍वरको बचन सुनाउन्‍या बेला तमुले त्‍यो बचन मान्‍सले जसेरि होइन्‌ तर यो बास्‍तबमि परमेस्‍वरइको बचन हो भनिबर ग्रहण अर्‍या। तइ बचनले तमु बिस्‍वास अद्‌द्‌याका जिबनमि काम अद्‍दा छ। यइकि निउति हामु परमेस्‍वरलाइ सदाइँ धन्‍यवाद दिनाउ।

Gade chapit la Kopi




१ थेसलोनिकि 2:13
41 Referans Kwoze  

परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।


तबइकिलाइ जब तमन सन्देश सुणन्छौ, तब बिश्वास आउँछ रे त्यो सन्देश ख्रीष्टका बारेमि बचन हो।”


क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।


तर प्रभुको बचन सदासर्वदा रहिरहन्छ।” यो बचन सुसमाचार हो जो तमनलाइ प्रचार अरियाथ्यो।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


तर उनले भण्यो, “बरु तिनन धन्यका हुन, जइले परमेश्वरको बचन सुण्नाहान रे पालन अद्दाहन।”


जब गैर-यहुदि मान्सनले यिन कुरणी सुण्यो, तिनन खुशी भया, रे परमेश्वरको बचनको प्रसंसा अर्यो, रे अनन्त जीवनका निउति परमेश्वर बठेइ छानिया मान्सनले येशू ख्रीष्टमी बिश्वास अर्यो।


रे हरेक मान्स जइले यो आसा अरन्छ कि उ ख्रीष्ट जसो पाप बिनाको हुन्या हो उइले आफइलाइ पाप बठेइ दुर राख्दु पणन्छ।


म बिरामी भइबर तमनलाइ समस्या भया लगइ तमनले मलाइ घृणा अर्यानौ अथवा मलाइ इन्कार अर्यानु। तर परमेश्वरको एक दुतलाइ अथवा याँ सम्मकि येशू ख्रीष्ट आफइलाइ ग्रहण अर्या जसेरि तमनले मलाइ लगइ ग्रहण अर्या।


हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।


ताँका यहुदि मान्सन थेसलोनिके सहरका मान्सन हइ भौत निका थ्या, तिननले परमेश्वरको बचन खुशी भइबर सुण्यो, पावलले भण्या कुरणी ठीक छ कि आथिन भणबर तिननले दिना दिन पबित्र सास्त्र पडिबर छानबिन अरन्थ्या।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


तर उनले तिननलाइ भण्यो, “मेरी इजा रे मेरा भाइन तिनइ हुन जइले परमेश्वरको बचन सुणन्छ रे तइ पालन अरन्छ।”


तिनरा फाइदाकी निउति म आफइलाइ पबित्र पाड्डउ, कि तिनन सत्यमी आफनी निउति अलग होउन।


तमनलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ, रे मलाइ स्वागत अद्द्याले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ।


तमरो बचन सत्य छ। तबइकिलाइ सत्यताले तिननलाइ पबित्र अरदिय।


मइले तमलाइ भण्या शिक्षा बठेइ तमन सुद्द होइसक्याछौ।


“आब काहानिको अर्थ यो हो कि: बि चाइ परमेश्वरको बचन हो।


क्याकि बोल्ल्या तमन आफइ होनु, तर तमरा पिता परमेश्वरका आत्मा तमन बठेइ बोलल्या हुन।


म इसो अददाछु, क्याकि परमेश्वरका अगमबक्ताले भौत समय पइल्ली बोल्या बचन रे हामरा प्रभु येशू ख्रीष्ट, हामरो मुक्तिदाताको शिक्षालाइ तमनले याद अर भणन्या म चाहनउ, जो तमरा वाँ आया छान्या शिष्याले तमनलाइ सिकायाथ्यो।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


जब तिननले मर्या बठेइ जिउना हुन्या बारेमि सुण्यो, तब कसइ-कसइले खिसि काट्यो। तर औरले हाम आजी यइ कुरणी सुण्नाउ भण्यो।


पइ थिआटीरा सहर बस्सेइ, बैजनि रङ भया लत्ताको ब्यापार अद्देइ लिडिया नाउँकि परमेश्वरको आराधना अद्देइ एक स्वानिले हामरा बचन सुण्यो। पावलले बोल्या कुरणी मन लाइबर सुणुन भणबर प्रभुले तइको मन खोलि दीयाथ्यो।


तबइकिलाइ उतनजेइ तमरा वाँ मान्सन पठाया हु, रे तम दया अरिबर अरिदिया, आब प्रभु बठेइ तमलाइ आज्ञा भया सब कुरणी सुण्नाइ हाम सब याँ परमेश्वरका अगाडी जम्मा भयाछौ।”


तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।


सामरिया जिल्लाका मान्सनले परमेश्वरको बचन ग्रहण अर्यो भण्न्या सुणिबर यरुशलेम सहरमि रया येशू ख्रीष्टका छान्या शिष्याले पत्रुस रे यूहन्नालाइ तिनरा वाँ पठायो।


एक दिन मान्सन परमेश्वरको बचन सुण्न्नाइलाइ येशूका वलतिर पलतिर घोचाघोच अद्दाथ्या, रे उन गनेसेरेत तालका (यो गलिल समुन्द्रको अर्खो नाउँ हो) किनारमी कलिरइथ्या।


जसेरि हामले येशू ख्रीष्टका बारेमि सुसमाचार सुण्याछौ, इस्रायल देशका मान्सनले लगइ आरामका ठाउँमि प्रवेश अद्द्या सुसमाचार सुण्या थ्या। तर तिननले यइमि बिश्वास अरेइन। तबइकिलाइ त्यो सन्देश तिननकी निउति काम नलाग्द्या भयो।


Swiv nou:

Piblisite


Piblisite