Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ थेसलोनिकि 2:12 - डोटेली नयाँ करार

12 हामले तमनलाइ उत्साह दिया, सान्त्वना दिया रे तमनलाइ बिन्ति अर्या कि परमेश्वरलाइ खुशी पाड्डया जीवन बिता, जइले तमनलाइ आफ्नो राज्य दिनाइ रे उनरा महानतामि सहभागी हुनाइ बोलाउनाहान।

Gade chapit la Kopi

डोटेलि

12 क्‍यालाइकि तमरो चालचलन परमेस्‍वरका योग्‍यको हउ, जइले तमुलाइ उनरो आफनो राज्‍य रे महिमामि बोलाया छन्।

Gade chapit la Kopi




१ थेसलोनिकि 2:12
29 Referans Kwoze  

तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।


जो लगइ परमेश्वरसितको एकतामी छु भणि दाबि अरन्छ तइले येशूकी जसेरि जीवन बिताउनु पणन्छ।


ताकि अबिश्वासीले हरक दिन तमरो ब्यबहार धेक्द्या हुन रे तमनलाइ आदर अद्दया हुन। रे तमन आफना खाचोकीलाइ कसइका भर पड्डया होइन।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


तमनलाइ बोलाउन्या बिश्वासयोग्य छन, परमेश्वरले तमनलाइ पबित्र हुनाइलाइ बोलायो हो, तबइकिलाइ उनले तमनलाइ पबित्र हुनाइ सक्षम बनाउन्या हुन।


हाम प्रार्थना अददाउ कि तमनले प्रभुलाइ सम्मान दिन्या ब्यबहार अद्द सक, रे प्रभुलाइ सब कुरणीमि प्रसन्न पाड्डया सक, रे तमनले लगातार सब किसिमका निको काम अद्द सक, रे परमेश्वरका बारेमि आजी बड्ता बुज्ज सक।


क्याकि तमन अन्धकारमि बस्या मान्सन जसा थ्या, तर आब तमन ज्योतिका मान्सन हौ, क्याकि तमन प्रभुका हौ। तबइकिलाइ ज्योतिका मान्सन जसेइ काम अर।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


निष्कर्ष यो हो कि बिश्वासि भाइन हो, प्रभु येशूमि हाम तमनलाइ आग्रहपुर्वक बिन्ति अद्दाउ रे माग्दाउ कि परमेश्वरलाइ भौत खुशी बनाउन्या जीवन बिता, जसेरि हामले तमनलाइ सिकायाछौ। तमनले पइल्ली बठेइ इसेरि जीवन बितायाछौ, रे हामले तमनलाइ झिक बड्ता अददाइ उत्साह दिनाउ।


तबइकिलाइ जसेरि येशू ख्रीष्टलाइ तमनले बिश्वास अर्या तसेइ उनलाइ लगातार पछयाइ राख।


औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।


तर म भण्नउ कि पबित्र आत्माको अगुवाइ अनसार जीवन बिता, रे तमनको पापमय स्वभावको इच्छा पुरा अद्दया आथिनु।


परमेश्वरले तमनलाइ उनरा चेलो हामरा प्रभु येशू ख्रीष्टसित एक हुनाइलाइ छान्यो, रे परमेश्वरले बिश्वासयोग्यसित बाचा अर्या कुरणी पुरा अददाहान। तबइकिलाइ तमन पक्‍का हुन सकन्छौ कि उनले तमरा निउति यो अद्दया हुन।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


खराबिको बदला खराबी जन अर अथवा अपमानको बदला अपमान जन अर बरु तइका सट्टामी, आशिस दिन्या होउ, क्याकि औरलाइ आशिस दिनाइ निउति परमेश्वरले तमनलाइ बोलाया हो। यदि तमनले इसो अर्या भण्या परमेश्वरले तमनलाइ लगइ आशिस दिनाहान।


जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।


यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या।


परमेश्वरले आफ्नो सक्ति बठेइ उनलाइ प्रसन्न बनाउन्या जीवन जिउनाइलाइ हामलाइ चाइया सब कुरणी दिया छ। यो सम्भब छ क्याकि हामले परमेश्वरलाइ चिन्नाउ रे उनइ हुन जइले हामलाइ आफ्नो महिमा रे नैतिक भलाइ बठेइ हामलाइ आफ्नो प्रजा हुनाइ बोलाया छ।


तमनले सहयोग अर्या केइ मान्सनले याँ मण्डलिका बिश्वासिनलाइ तमनले आफना भाइनलाइ भौत प्रेम अर्या छौ भणबर भण्या छन। आब म तमनलाइ भणनउ, कि तिननले तमनलाइ छाडिबर गया लगइ तमनले यिसा मान्सनलाइ लगातार सहयोग अददु पणन्छ, क्याकि तसो अरेले परमेश्वर खुशी हुनाहान।


Swiv nou:

Piblisite


Piblisite