8 आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।
तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।
तबइकिलाइ तमन याँ स्वर्गमि रन्या सब रमाउ। तर धर्ति रे समुद्रमी रन्या तमन भयानक समस्यामि छौ! आफ्नो समय छोटो छ भणि था पाइबर सैतान ठुलो क्रोध सित तमरा वाँ तलतिर आउन्ना छ।”
तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।
त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।
तमनले बुढा मान्सलाइ सिकाउनु पणन्छ कि तिनन आत्मा नियंत्रित हुनु पणन्छ, रे मान्सनले तिननलाइ आदर अद्द्या किसिमको ब्यबहार अददु पणन्छ, रे समजदारीसित ब्यबहार अददु पणन्छ। तिननले परमेश्वरमि पक्का बिश्वास अददु पणन्छ, और मान्सनलाइ साँचो प्रेम अददु पणन्छ रे तिनन धैर्य हुनु पणन्छ।
तर स्वानिनले बालकलाइ जन्म दिया बठेइ रे जबसम्म तिनन ख्रीष्टमी लगातार बिश्वास अर्यो भण्या, और मान्सनलाइ प्रेम अर्यो भण्या, रे सुद्द रे उचित किसिमले ब्यबहार अर्यो भण्या परमेश्वरले तिननलाइ बचाउन्या हुन।
इसेरि म यो लगइ चाहानउ कि बिश्वासि स्वानिले स्वाउन्या लत्ता लाउन जो आदरयोग्य रे स्वीकारको योग्य हुन्छ। रौको बडता सिंगार, सुण, मोति रे महंगा लत्ता लाइबर औरलाइ आकर्षित जन अर।
तबइकिलाइ एक अगुवामी यिन गुण हुनु पाणन्छ: उ निर्दोष हुनु पणन्छ, उइकी एक मान्तर स्वानी हुनु पणन्छ, संयमि, उइले अद्दया हरेक काममी आत्मनियन्त्रण अद्द्या, सम्मान पाउन योग्य, पाउनाको स्वागत अद्दया रे परमेश्वरको बचन निक्केरि सिकाउन सकद्या हुनु पणन्छ।
तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।
तइ पछा मइले स्वर्गमि भणिया एक ठुलो आवाज सुण्या, “आब हामरा परमेश्वरको मुक्ति, सक्ति, राज्य रे उनरा ख्रीष्टको अधिकार आया छ। क्याकि हामरा भाइनलाइ दोस लाउन्या, जइले हामरा परमेश्वरका अगाडी तिननलाइ रातदिन दोस लाउन्छ, त्यो तल्तिर खितिया छ।