7 परमेश्वरलाइ आफ्न सब चिन्ता रे फिक्री भण, क्याकि उनले तमरो वास्ता अद्दाहान।
केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।
येशूले आफना शिष्यालाइ भण्यो, “तबइकिलाइ म तमनलाइ भण्नउ, आफना प्राणकि निउति कि खाउला रे सरिरको निउति कि लाउला भणि चिन्ता जन अर।
येशू आफ नाको पछाडिका भागमि एक सिरानी लाइबर सिरइथ्या। शिष्यले उनलाइ यिसो भण्नाइ बिउजायो, “गुरुज्यू, नाडुब्दा छ रे हाम लगइ डुब्दा छौ, कि तमलाइ फिक्री आथिन?”
त्यो भागन्छ, क्याकि त्यो नौकर मान्तर हो, तइले भेडाको साच्ची रेख देख अद्दैन, त्यो भागन्छ।”
“तमनमि हइ कइले जीवनको चिन्ता अरिबर आफना आयुमि एक घडीसम्म लगइ थप्द सकन्छ?
लत्ताकि निउति तमन क्याकि चिन्ता अरन्छौ? मैदानमी भया लिली फुलका बारेमि सोच। तिन कसेरी ठुला हुनाहान, तिनले न काम अद्दाहन, न लत्ता बनाउनाहान।
“तबइकिलाइ तमनले चिन्ता अरिबर जन भण कि खाउलो, कि पिउलो, कि लाउलो?
तबइकिलाइ तमन तति नानो काम लगइ अरिसक्दान भण्या, जीवनमी और कुरणीको चिन्ता क्याइ अरन्छौ?