Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 5:1 - डोटेली नयाँ करार

1 म तमन ताँका मण्डलिका अगुवानलाइ लगइ केइ भणन्न चाहानउ क्याकि म लगइ तमन जसोइ एक अगुवा हु। म आफइले ख्रीष्टले भौत समय अगाडी पाया कष्ट धेक्या छु। जब उन आजी फर्कि आउन्याहुन, म लगइ उनरो महिमामि साजेदार हुन्या हु। आब म तमनलाइ आग्रह अद्दउ,

Gade chapit la Kopi




१ पत्रुस 5:1
38 Referans Kwoze  

तमन यिन सब कुरणिका साक्षि हउ।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


म, यूहन्ना मण्डलिको अगुवा यो चिठ्ठी परमेश्वरले चुनेकि महिला रे तिनरा चेला चेलीलाइ लेख्दाछु, जइलाइ म साच्ची प्रेम अददु रे म मान्तर होइन सत्यलाइ चिन्या सबले प्रेम अददाहान।


जब येशू ख्रीष्ट फर्कि आउन्याहुन, जो हामरो मुख्य ग्वाला हुन, तब तमनलाइ एक सुन्दर मुकुट दिन्या हुन, जइको चमक कभइ कम हुन्या आथिन।


प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ।


यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।


पइ हरेक मण्डलिमि तिनरा निउति मण्डलिका अगुवान नियुक अरिबर उपवास रे प्रार्थना अरिबर तिननलाइ प्रभु येशूलाइ सुम्पिदियो। जइमि तिननले बिश्वास अर्याथ्यो।


तिननले तसोइ अर्यो, रे बारनाबास रे शाउलका हात बठेइ तिननले यरुशलेम सहरमि भया मण्डलिका अगुवानलाइ रुप्प्या पठाइदियो।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


तबइकिलाइ मइले तुलाइ क्रेट टापुमि छाडिबर आया, ताकि तुइले ताँ हामरो काम पुरा अद्द सक रे मइले आदेस दिया जसेरि तुइले क्रेट टापुका हरेक सहरमि मण्डलिका अगुवान नियुक्त अर।


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


एक मण्डलिका अगुवाका बिरुद्दमि लायाको आरोपलाइ तब सम्म जन सुण जबसम्म दुइ अथवा तीन मान्सनले एकइ कुरणीकिलाइ तइलाइ आरोप जनलाउन।


आफ भण्ना बड्ता उमेर भया मान्सलाइ अपमान अरिबर जन हप्का, रे आफ्नाइ बालाइ जसेरि तिननलाइ सल्लाह दिय, आफ भण्ना कान्छालाइ आफ्नाइ भाइलाइ जसोइ ब्यबहार अर।


हो, म खुशी होइरन्या हु क्याकि म यो जाण्नउ कि तमरो प्रार्थना रे येशू ख्रीष्टले पठाया पबित्र आत्माका सहयोगले यो मेरो मुक्ति रे छुटकाराकि निउति हुन्या हो।


क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन।


भोलिबार पावल हामलाइ लैजाइबर याकुबका वाँ गया, याकुबका घरमि सब मण्डलिका अगुवान जम्मा होइरइथ्या।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


जब हाम मिलेटस सहरमि ओल्या, तब पावलले एफिसस सहरमि भया मण्डलिका अगुवानलाइ रैबार पठायो।


यइ बारेमि सोच-बिचार अद्दाइलाइ येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवान जम्मा भया।


जब पावल रे बारनाबास यरुशलेम सहरमि पुग्या, तब तिननलाइ मण्डलि, येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानले स्वागत अर्यो। परमेश्वरले तिननसित अर्या सब कुरणी तिननलाइ ताँ भण्यो।


तिनै येशूलाइ परमेश्वरले जिउना बनायो। यइ कुरणीमि हाम सब साक्षि छौ।


तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”


हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ।


रे तमनले अनन्त जीवनको स्रोतलाइ मारिदिया, जइलाइ परमेश्वरले, मर्या बठेइ जिउना बनायो, हाम यइका गवाही हौ।


हामरा वलतिर पलतिर यिन मान्सनको बिश्वासको गबाहीको प्रसस्तता छ। तबइकिलाइ आस, हामरा बाटामि आइ पड्डया बाधा रे हामलाइ अल्‍जाइ राख्द्या पापलाइ हाम पन्सायाऔ रे हामरा सामने भया दौड धैर्यसित दौडौ।


यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।


म, मण्डलिको अगुवा यूहन्ना यो चिठ्ठी मेरा प्रिय मित्र गायसलाइ लेख्दाछु जइलाइ म साँचो प्रेम अद्दउ।


Swiv nou:

Piblisite


Piblisite