Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 4:10 - डोटेली नयाँ करार

10 हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ।

Gade chapit la Kopi




१ पत्रुस 4:10
29 Referans Kwoze  

म यइ भण्नउ कि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।


ख्रीष्टइले मण्डलिलाइ यिन जिम्मेवारी दियो: उनले कसइलाइ छान्या शिष्य, कसइलाइ अगमबक्ता, कसइलाइ प्रचारक, कसइलाइ मण्डलिका पास्टर रे कसइलाइ शिक्षक हुनाइ चुन्यो।


तिननले यो खुसीसित अर्यो, तिनन यरुशलेम सहरमि बस्या मान्सनका रिणी छन क्याकि यहुदि मान्सनले परमेश्वर बठेइ पाया असल कुरणी गैर-यहुदि मान्सनसित बाडयो, रे गैर-यहुदि मान्सनले यइ संसारका असल कुरणी यहुदि मान्सनसित बाणनु उचित हो।


क्याकि परमेश्वरको काम अद्द्या अगुवा भया हुनाले उ दोस रहित हुनु पणन्छ। उ हटि, छिट्टाइ रिसाउन्या, दराहा, सदाइ झगडा अद्द्या, पैसाको लोप अद्द्या हुनु पड्डइन।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


प्रभुले भण्यो, “त्यो बिश्वासि रे बुद्दिमानि दास को हो, जइलाइ तइका मालिकले आफना परिवारलाइ ठीक समयमि तिनरा भाग पड्या खानाइ दिनाइलाइ खटाउन्या हुन?”


क्याकि कसइले तमनलाइ और भण्ना बड्ता महत्वका बनाया आथिन! परमेश्वरले तमनलाइ सब बरदान दिया छ। परमेश्वरले सब कुरणी तमनलाइ दिया हुनाले तमनले घमण्ड अददु पड्डइन।


तइले आफना दस जाना नौकरलाइ बोलाइबर तिननलाइ दस सुनका सिक्‍का दिइबर भण्यो, ‘जबसम्म म फर्किबर आउनइन यइ बठेइ ब्यापार अर।’


राजा हेरोदको भणडारे खुजासइकि स्वानी योअन्ना, रे सुसन्ना। यिन स्वानिन रे औरले आफना धनले येशू रे उनरा शिष्याको सेवा अरन्थ्या।


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


आब म पबित्र जनलाइ उपहार दिनाइ यरुशलेम सहर जान्ना छु।


तिननले लगइ इसो भणबर जबाफ दिन्या हुन, “प्रभु कब हामले तमलाइ भोकाएका वाँ तिसाया धेक्या, परदेशी वाँ नाङङाइ बिरामी वाँ झेलमि धेक्या रे तमरो सेवा अरेइन?”


जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


प्रभुले न्यायका दिनमि ओनेसिफरलाइ आफ्नो माहान कृपा धेकाउन। तमन आफइ निक्केरि जाणन्छौ कि एफिसस सहरमि उइले मलाइ कति भौत सहयोग अर्यो।


रे एक बिश्वासि रे बुद्दिमान नौकर यइ जसो छ: जइलाइ तइको मालिकले और नौकरलाइ निगरानि अद्दाइलाइ राख्यो। उइले नौकरलाइ ठीक बेलामि खानाइ दिनाइलाइ भणन्छ रे उ लामा यात्राकीलाइ जान्छ।


रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।


यरुशलेम सहरका परमेश्वरका मान्सन निउति दिया पैसाका बिसयमि तमनलाइ लेखिराख्द मलाइ आवश्यक आथिन।


क्याकि तइ दिनमि भौत मान्स गम्भीर महासंकटमि हुन्या हुन, जो संसारको सुरु बठेइ अइल सम्म भया आथिन न त कभइ हुन्या हो।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।


तसेरि दुइ सुनका सिक्‍का पाउन्याले और दुइ सुनका सिक्‍का कमायो।


Swiv nou:

Piblisite


Piblisite