Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 4:1 - डोटेली नयाँ करार

1 तबइकिलाइ ख्रीष्टले आफ्नो सरीरमि हुनज्या दुःख भोग्यो, रे तमन लगइ उनरो जसो बिचार राखिबर दुःख भोग्दाइ तयार हुनु पणन्छ। क्याकि यदि तमन ख्रीष्टको निउति दुःख भोग्दाइ इच्छा अर्नछौ भण्या, तमनले पाप अद्द छाड्डया निर्णय अर्या छौ।

Gade chapit la Kopi




१ पत्रुस 4:1
17 Referans Kwoze  

रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


इसेरि तमनले आफइलाइ पापकी निउति मर्या, तर ख्रीष्ट येशूमि परमेश्वरलाइ आदर दिनाइ जिउना सोच।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


क्याकि जब हाम ख्रीष्टसित मर्या तब हाम पापका अधिन बठेइ मुक्त भया।


तबइकिलाइ परमेश्वरका सब हतियार उठा, ताकि जब खराब दिन आउन्या हो तब त्यो सब कुरणीको सामना अरिबर दृढ भइबर खड़ा हुन सक।


येशू ख्रीष्टको स्वभाव तमनमि लगइ होउ,


होइन! बिलकुल होइन! हाम पापकिलाइ मरिसक्या हुनाले हामले लगातार पाप अददु हुनइन।


तबइकिलाइ येशूका उदाहरणका बारेमि बिचार अर, उनलाइ घृणा अद्द्या पापी मान्सन बठेइ उनले इति बिरोध कसेरी सयो होलो, ताकि तमन थगिबर परमेश्वरमि बिश्वास अद्द जन छाड।


क्याकि परमेश्वरले आफनो काम सक्या पछा आराम अर्यो। रे यो सबसित इसोइ हुन्छ, जइले परमेश्वरसित आराममि प्रवेश अरन्छ। तिननले आफ्नो काम सक्या पछा आराम अद्द्या हुन।


परमेश्वरले तमनलाइ बोलाया एक कारण यो हो कि तमनले उनरो निउति कष्ट भोग्दु पड्डया हो। ख्रीष्ट, जइले तमरि निउति कष्ट भोग्यो, उन तमरो उदाहरण छन। तबइकिलाइ तमनले उनले अर्या कामको अनुकरण अददु पणन्छ।


येशूले हात सुक्या मान्सलाइ भण्यो, “सब मान्सका अगाडी उठ।”


Swiv nou:

Piblisite


Piblisite