Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 3:8 - डोटेली नयाँ करार

8 अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।

Gade chapit la Kopi




१ पत्रुस 3:8
32 Referans Kwoze  

एकइ परिबारका सदस्य भया जसेरि एक-अर्खालाइ प्रेम अर। आफइ भण्ना बड्ता औरलाइ आदर अर।


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


सब तितोपना, क्रोध रे रिस, हल्ला रे निन्दा, सब किसिमका डाह लगइ तमनले छाडिदिय।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


अथवा सब दिनता, नम्रता रे धैर्यसित एक अर्खाको गल्तीलाइ स्वीकार अर, क्याकि तमन एक अर्खालाइ प्रेम अरन्छौ।


तबइकिलाइ जब बठेइ परमेश्वरले तमनलाइ उनरा परमेश्वरका मान्स हुनाइ चुन्यो, रे तमनलाइ प्रेम अर्यो, रे तमन करुणा, दया, दिनता, नम्रता रे धैर्य धारण अर।


रे यदि हामरा सरिरको एक अंगलाइ कष्ट भयो भण्या, पुराइ शरीरलाइ कष्ट हुन्छ। तसेरि यदि हामरा सरिरको एक अंगलाइ आदर भयो भण्या, पुराइ शरिरले आनन्द मनाउनाहान।


मइले तुलाइ दया अर्या रे तेरो ऋण क्षमा अरिदिया जसेरी कि तुइले सङि नौकरलाइ दया अरिबर तइको ऋण क्षमा अद्दु पड्डया थेइन ब?


हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।


बिश्वासि भाइन हो, हामरा प्रभु येशू ख्रीष्टका नाउँमि म तमनलाइ बिन्ति अद्दउ कि तमन एक दोसरा सित सहमत होउ, ताकि तमरा बिचमि केइलगइ फुट जन होउ। बरु तमन एकइ मन एकइ बिचारका होउ।


बिश्वास अद्द्या समुह सब एकै मन रे एकै आत्माका होइरइथ्या, रे तिननमि हइ एकले लगइ आफ्नो धन सम्पत्तिको केइ चिज यो मेरो आफ्नो हो भणि भण्नाइन्थ्या, तर तिनरा सब थोक साजाथ्या।


तसेरि जबान हो, बुढापाकाका अधिनमी बस। तमन सबले नम्रतासित एक अर्खालाइ सहयोग अददु पणन्छ। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “परमेश्वरले घमण्डिको बिरोध अददाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”


प्रभुका अनुयायीले अद्द्या एक अर्खाको हेरबिचार अरि राख।


तमनले परमेश्वरलाइ खुशी बनाउन्या किसिमले मान्तर जीवन जन बिता, तर आफनाइ परिबारका सदस्यकि जसेरि तमनले एक अर्खालाइ मान्तर प्रेम अददु हुनइन, तमनले सब मान्सनलाइ लगइ प्रेम अददु पणन्छ।


सब मान्सनलाइ आदर अर। बिश्वासि भाइ बइनीलाइ प्रेम अर, परमेश्वरसित डरा, राजाको आदर अर।


हेर, धिरज अद्द्यालाइ हाम धन्यका भण्नाउ। तमनले अय्युब नाउ अर्या मान्सको धिरजका बिसयमि सुण्याछौ, प्रभु बठेइ पाया परिणाम धेक्याछौ, कि प्रभु भौत करुणा अद्द्या रे दयालु छन।


क्याकि जइ मान्सले औरलाइ दया धेकाया आथिन, उइलाइ लगइ दया धेकाइन्या आथिन तर यदि तमनले दया धेकाया भण्या, जब परमेश्वरले न्याय अद्द्या हुन उनले लगइ तमनलाइ दया धेकाउन्या हुन।


तबइकिलाइ परमेश्वरले पइल्ली हामलाइ प्रकट अर्या सत्यता अनसार हामले काम अददु पणन्छ।


म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ धिरज रे उत्साह दिया होउन ताकि जसेरि तमनले येशू ख्रीष्टको अनुसरण अर्न्छौ तमन एक-अर्खासित मिलापमी बस्स सक।


तइ टापुका नजिकै पब्लियस नाउँ भया मुख्याको जग्गा जमिन तइ ठाउँका वलतिर पल्तिरइ थ्यो। उनले हामलाइ स्वागत अर्यो, रे तीन दिन सम्म हाम उनरा घरमि पाउना होइबर बस्या।


भोलिबार हाम सिदोन सहरमि पुग्या। तइ ठाउँमि कप्तान युलियसले पावललाइ दया अरीबर तिनरा साथिनका वाँ गइबर चाइन्या कुरणी लेइबर आउन्या अनुमति दियो।


जब यहुदि मान्सनको पेन्तिकोस भणिन्या काजबारको दिन आयो, तिनन सब एकै ठाउँमि जमा होइरइथ्या।


तर एक जानो सामरि मान्स यात्रामि जाना जानाइ तइ मान्स भया ठाउँमि पुग्यो, रे तइलाइ धेकिबर उइको मन दयाले भरियो।


जसेरि परमेश्वरले ख्रीष्टमी तमनलाइ क्षमा अर्यो, तसेरि एकले अर्खालाइ क्षमा अरिबर तमन एक अर्खा प्रति कोमल मनका रे दयालु होउ।


स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।


Swiv nou:

Piblisite


Piblisite