Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 3:5 - डोटेली नयाँ करार

5 भौत समय अगाडी भया स्वानी मान्स जइले परमेश्वरमि बिश्वास अरन्थ्या रे उनमी आफ्नो आसा राख्याथ्यो, तिननले आफ्ना बैकानको आज्ञापालन अरिबर आफलाइ सुन्दर बनाउनथ्या।

Gade chapit la Kopi




१ पत्रुस 3:5
17 Referans Kwoze  

तिन बिधवा जइसित तिनरो खाचो पुरा अद्द्या रे हेरचाह अद्द्या कोइ आथिन, तिनले परमेश्वरइमी आसा राखन्छिन, रे रातदिन नम्र निबेदन रे प्रार्थनामि परमेश्वरसित सहायता मागेइकि हुन्छिन।


और मान्सन पक्‍का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।


तर स्वानिनले बालकलाइ जन्म दिया बठेइ रे जबसम्म तिनन ख्रीष्टमी लगातार बिश्वास अर्यो भण्या, और मान्सनलाइ प्रेम अर्यो भण्या, रे सुद्द रे उचित किसिमले ब्यबहार अर्यो भण्या परमेश्वरले तिननलाइ बचाउन्या हुन।


योप्पा गाउँमी तबिता, अथवा डोरकास भणनेइ एक शिष्य थिन जइको अर्थ हरिणि हो। प्रभु येशूमि बिश्वास अद्देइ एक स्वानी थिइ। त्यो निका काम अद्द रे गरिबलाइ सायता दिनाइमि लागिरन्थि।


रे बिधवा रइबर उन चौरासी बर्षकि थिन। उनले कभइ मन्दिर छाड्नथीन्न, तर उपवास रे प्रार्थनासित रातदिन आराधना अरन्थीन।


विश्वासइ बठेइ अब्राहामकी स्वानी साराले लगइ आफ्नो उमेर ढल्या पछा गर्भधारण अद्द्या योग्यता पाइन। क्याकि परमेश्वरले आफ्नो बाचा पुरा अद्द्या हुन भणबर साराले बिश्वास अरेइथिन।


बरु तिननले और मान्सनकिलाइ असल काम अरउ जो तिनरि निउति ठीक छ क्याकि परमेश्वरको भक्ति अद्दयइ स्वानिनलाइ यइ उचित छ।


ताँ और स्वानिन थिन जइले येशूलाइ सायता अर्याथ्यो, रे येशूकी इजा मरियम पइ येशूका भाइनसित छान्या शिष्या सब एक मनका होइबर लागातार प्रार्थना अरिराखन्थ्या।


तर यो तमनमि लगइ लागु हुन्छ: जी भया लगइ तमन हरेकले आफनी स्वानिलाइ आफलाइ जसेरि प्रेम अर, रे स्वानिले लगइ आफना बैकानको आदर अरउ।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


Swiv nou:

Piblisite


Piblisite