Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 3:4 - डोटेली नयाँ करार

4 तमरा हृदयमि भया कुरणीले तमनलाइ सुन्दर बनाउन्छ। त्यो नम्र रे सान्त ब्यबहार हो, जो हरानइन जइलाइ परमेश्वरले भौत मूल्यवान माणनाहान।

Gade chapit la Kopi




१ पत्रुस 3:4
40 Referans Kwoze  

तबइकिलाइ जब बठेइ परमेश्वरले तमनलाइ उनरा परमेश्वरका मान्स हुनाइ चुन्यो, रे तमनलाइ प्रेम अर्यो, रे तमन करुणा, दया, दिनता, नम्रता रे धैर्य धारण अर।


साँचो यहुदि त्यो हो, जइको हृदय परमेश्वरसित ठीक छ। मोशाको कानुन माण्नु मान्तर साँचो खतना होइन बरु साँचो खतना भण्या परमेश्वरको आत्मा बठेइ हृदय बदेल्लु हो। यिसा मान्सनले मान्सन बठेइ होइन तर परमेश्वर बठेइ प्रसंसा पाउनाहान।


मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।


तिननले कसइको बदनाम जन अरुन, औरसित सान्तिमि बसुन, नम्र होउन रे सब मान्सनसित भद्रताको ब्यबहार अरुन।


अन्धा फरिसि मान्सनको समुह हो! तम पइल्ली लोभ रे स्वार्थि हुन छाड रे तमनले त्यो अद्द सकन्छौ जो पबित्र छ, रे जो एक कटौरा जसो हो जइको भित्तर रे बाइर धोया छ।”


क्याकि म मेरा सारा हृदयले परमेश्वरका कानुनमी आनन्दित हुनउ।


तबइकिलाइ हाम हरेस खानाइन। हामरो शरीर बिस्तारइ मद्दोइ गया लगइ हामरो आत्मा भण्या दिन-दिनइ नयाँ हुनोइ जान्छ।


हामले तमनलाइ आज्ञा दिया जसेरि तमन सान्ति सित जीवन बिता, रे और मान्सनका काममी हस्तक्षेप जन अर आफ्नि खाचोकी निउति आफइ काम अर।


अथवा सब दिनता, नम्रता रे धैर्यसित एक अर्खाको गल्तीलाइ स्वीकार अर, क्याकि तमन एक अर्खालाइ प्रेम अरन्छौ।


तर तमरो हृदयमि ख्रीष्टको निउति श्रद्धा होस, रे उनलाइ प्रभुको रुपमि आदर अर। रे सब बिश्वासिन साजेदार हुन्या आसाको बारेमि कसइले लगइ सोध्यो भण्या जबाफ दिनाइ निउति सदाइ तयार होउ।


राजान किलाइ रे और सब जो अधिकारका पदमी छन तिननकिलाइ प्रार्थना अर, ताकि तिननले हामलाइ सान्ति रे सुरक्षामि बस्साइलाइ सक्क्षम अरुन, ताकि हामले परमेश्वरको आराधना अद्द सकु रे परमेश्वरका इच्छा अनसार काम अद्द सकु।


मुर्ख मान्स हो, जइले बाइरको भाग बनायो, तइले भितरको लगइ बनाया होइन ब?


तबइकिलाइ सब फोहोरिपना रे दुष्टता हटा रे तमरा हृदयमि राख्याको परमेश्वरको बचन नम्रतापुर्वक ग्रहण अर, जइले तमनका प्राणलाइ अनन्तका दण्ड बठेइ बचाउन सक्दाहान।


हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन,


इसा मान्सनलाइ प्रभु येशू ख्रीष्टले हामलाइ दियाको अधिकार बठेइ हाम आज्ञा रे अर्ति दिनाउ, कि तिननले चुपचाप आफना काम अरुन रे आफ्नो जीवन चलाउन पैसा कमाउन।


धन्य हुन जो नम्र छन, क्याकि परमेश्वरले तिननमि आफ्नो बाचा पुरा अर्याउन्या हुन।


क्याकि हाम जाण्नाउ कि हामरो पुरानो पापमय स्वभाव येशू ख्रीष्टसित क्रुसमि टाँङियो, ताकि हामरो सरीरमि भया पापमय स्वभाव नास होउ, रे आब बठेइ हाम पापका अधिनमी जन हु।


तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।”


क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।


क्याकि तमन पापमय स्वभावमि मर्याछौ रे अइल तमन परमेश्वरको उपस्थितिमि ख्रीष्टसित एकतामी छौ, मान्सनले तमरा यइ नयाँ जीवनका बिसयमि बुज्जाइन।


नम्रता रे संयम हुन, इसो केइ कानुन आथिन जइले इसा गुणको बिरोध अरन्छ।


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


“सियोनकि चेलीलाइ भण हेर, तमरा राजा तमरा वाँ आउन्ना छन नम्र रे गधाको छाउनामि बसिबर आउन्ना छन।”


रे सदाइ जिबित रन्या महिमाका परमेश्वरको आराधना अददुको सट्टा तिननले नास हुन्या मान्सन, चडाचुडि, चारखुट्टया जनाबर रे घसणीन्या जीव जन्तुका मुर्तिको आराधना अर्यो।


Swiv nou:

Piblisite


Piblisite