Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 3:20 - डोटेली नयाँ करार

20 यिन तिन आत्मा थ्या, जइले भौत समय पइल्ली परमेश्वरको आज्ञापालन अरेइन। जब नोआले आफ्नो जहाज बनाउनाथ्या, तब मान्सनले पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाहान कि भणबर परमेश्वरले धैर्यतासित पख्याथ्या। तर आठ जाना मान्तर त्यो डर लाग्दो बाढी बठेइ बचाइया।

Gade chapit la Kopi




१ पत्रुस 3:20
28 Referans Kwoze  

तमनलाइ यो लगइ था छ कि जब भौत समय अगाडीका मान्सनले परमेश्वरको डर माणेइन, उनले तिननले अद्द्या दुष्ट कुरणीलाइ वास्ता अर्यो। बरु उनले तिननलाइ दण्ड दिनाइ सारा संसार डुबाउनाइ बाढी पठायो, ताकि तिनन सब नास होउन। तर उनले नोआ सहित आठ जनालाइ बचायो, नोआले परमेश्वरका नजरमि ठीक हुन्या बारेमि प्रचार अर्याथ्यो।


बिश्वास बठेइ नोआ नाउ भया मान्सले कभइ नधेक्या बाढीका बारेमि परमेश्वर बठेइ चेताउनी पाया पछा उनरो आज्ञापालन अरिबर आफ्नो परिवारलाइ बचाउनाइ एक ठुलो जहाज बनायो। रे नोआको बिश्वास भणना पइल्ली, और बिश्वास नअद्द्या मान्सन दोषि ठहरिया, रे बिश्वास बठेइ परमेश्वरले नोआलाइ धर्मि घोषणा अर्यो।


क्याकि अनन्त जीवनमी पुगाउन्या साँणो ढोका हुन्छ रे बाटो असजि हुन्छ, रे तइ पाउन्या थोक्काइ मान्सन हुनाहान।”


यइ बारेमि सोच, हामरा प्रभु धैर्य छन, क्याकि उनले तमनलाइ मुक्ति रे आउन्या न्याय बठेइ उम्कन्या मौका दिन्ना छन। हामरा प्रिय बिश्वासि भाइ पावलले लगइ परमेश्वरले उनलाइ दिन्या बुद्दीलाइ प्रयोग अरिबर यो कुरणी तमनलाइ एक चिठ्ठीमि लेख्याथ्यो।


परमेश्वरले बनाया मान्सनसित लगइ उनले चाया जसो अद्दया अधिकार छ। परमेश्वरले आफ्नो क्रोध धेकाउन्या रे आफ्नो सक्ति तिन सब मान्सनका बिरोधमी प्रगट अद्द खोजन्थ्या जो नष्ट हुन्या योग्यका छन। तर तइका सट्टामी उनले धैर्यसित तिननलाइ सइदियो।


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।


क्याकि परमेश्वरले तमरो आत्मालाइ पुरा रुपमि पापको सजाय बठेइ बचाइ राख्या छ। यो येशू ख्रीष्टमी तमरो बिश्वासको इनाम हो।


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


पइल्ली तमन बाटो हराया भेडा जसाइथ्या। तर आब तमन आफ्नो आत्माको ग्वालो रे संरक्षक ख्रीष्टका वाँ फर्किया छौ।


तब उनरो आत्मा गयो रे कैदमी पण्या आत्मालाइ सुसमाचार प्रचार अर्यो जाँ मर्या मान्सनका आत्मा छन।


तबइकिलाइ जइले परमेश्वरले इच्छा अर्या अनसार दु:ख भोगन्छ, उइले तिननलाइ बनाउन्या परमेश्वरमि भरोसा राखि राख्दु पणन्छ। परमेश्वरले सदाइ आफले प्रतिज्ञा अर्या कुरणी पुरा अददाहान, तबइकिलाइ असल काम अरि राख।


Swiv nou:

Piblisite


Piblisite