१ पत्रुस 3:17 - डोटेली नयाँ करार17 यदि हामरो असल कामका लाग्दा हामले कष्ट भोग्दाउ रे यो हामरा निउति परमेश्वरको इच्छा हो भण्या यो असल हो। त्यो हामरो खराब कामका लाग्दा कष्ट पाउनु भण्ना उत्तम हो। Gade chapit la |
येशू थोक्काइ उथ जाइबर भैयाइनि घुडा टेकिबर आफ्नो मुख जमिनमी घोप्टिबर परमेश्वरसित प्रार्थना अद्द पस्या, “अब्बा, मेरो पिता यदि यो तमरा योजनामि सम्भब भया बर, मलाइ तइ दु:ख बठेइ बचाइ दिय जो मेरा वाँ आउन्ना छ। तमनकीलाइ सब कुरणी सम्भब छ। यइ दु:खलाइ आउन जन दिय। रे तम तसोइ अर जो तम चाहन्छौ, यो नइ कि जो म चाहानौ।”