Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 3:14 - डोटेली नयाँ करार

14 तर यदि हामरो धर्मि ब्यबहारका लाग्दा हाम दुःख पाउनाउ भण्या, हामी साच्ची आशिषित हुनाउ। तबइकिलाइ, यदि हामलाइ धम्कि दिन्या मान्सन छन भण्या, तिननसित जनडरा रे भयभित जन होउ।

Gade chapit la Kopi




१ पत्रुस 3:14
29 Referans Kwoze  

तिननसित जनडरा जइले शरीरलाइ माद्दाहान, तर प्राण माद्द सक्दाइन। बरु प्राण रे शरीर दुएइलाइ नरकमि नास अद्द्या परमेश्वरसित डरा।


तबइकिलाइ ख्रीष्टका खातिर कमजोरीमी, बदनाममि, कठीनाइमी, सतावोटमि, आपतमी, म सन्तुष्ट रनउ। क्याकि जब म कमजोर छु तब म ख्रीष्टको सक्ति बठेइ बलियो हुनउ।


त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।


म तमनलाइ सान्ति दिनउ अर्थात तेइ सान्ति जो मसित छ, यो त्यो सान्ति होइन जो संसारले दिन्छ। तमरो मन ब्याकुल जनहउ रे भयभित जन हौ।


येशूले तिननलाइ भण्यो, “तमरो मन ब्याकुल जनहउ। तमन परमेश्वरमि बिश्वास अरन्छौ, ममि लगइ बिश्वास अर।


येशूले शिष्यालाइ भण्यो, “साँच्चि म तमलाइ भण्नउ जइले मेरा शिष्य बन्ना कि निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाडन्छ, तइले यइ युगमि सतावट सित भौत चिज पाउन्छ रे आउन्या समयमि अनन्त जीवन पाउन्या छ।


क्याकि जइले यो संसारमी आफ्नो प्राण बचाउन्या मन अरन्छ तइले त्यो अनन्त जीवन गुमाउन्या छ, तर मेरी निउति रे सुसमाचारका निउति आफ्नो प्राण दिन्याले अनन्त जीवन पाउन्या हो।


पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


क्याकि जइले आफ्नो प्राण बचाउन चाहन्छ, उइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


साराले जनि, जइले अब्राहामलाइ स्वामि भंणिबर तिनरो आज्ञापालन अरन्थीन, त्यो भण्या यदि तमनले और मान्सलाइ असल अर्या रे चिन्ताको डर आथिन भण्या तब तमन साराका चेली जसाइ हुन्या हौ।


जइले आफ्नो प्राण यइ संसारमी जोगाउछ, तइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


क्याकि परमेश्वरले तमनलाइ ख्रीष्टमी बिश्वास अद्द्या मात्र होइन तर उनमी बिश्वास अर्या हुनाले दुःख सनाइकीलाइ निको मौका दिया छन।


तबइकिलाइ तमन जनडरा, तमन भौत पित्तिउल्या भण्ना बड्ता महत्वपूर्ण छौ।


क्याकि मान्सनलाइ मेरा बारेमि बताया हुनाले शाउलले कति दुख भोग्दु पणन्छ, त्यो म उइलाइ धेकाउनउ।”


हेर, धिरज अद्द्यालाइ हाम धन्यका भण्नाउ। तमनले अय्युब नाउ अर्या मान्सको धिरजका बिसयमि सुण्याछौ, प्रभु बठेइ पाया परिणाम धेक्याछौ, कि प्रभु भौत करुणा अद्द्या रे दयालु छन।


Swiv nou:

Piblisite


Piblisite