१ पत्रुस 3:13 - डोटेली नयाँ करार13 यदि तमनले सदाइ निका काम अददाइ कोशिस अर्न्छौ भण्या, तब पक्कालगइ कसइले तमनलाइ चोट पुर्याउन सक्दइन। Gade chapit la |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।