प्रिय हो, खराब काम अद्द्या मान्सनको धेकासिकि जन अर, तर भलाइका काम अद्द्या मान्सनको धेकासिकि अर। जब कसइले भलो काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरको चेलो चेली हो, जब कसइले खराब काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरलाइ चिन्नइन।
तबइकिलाइ तमरा पापी स्वभाबलाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या मृत्यु तिर लइजान्छ, तर पबित्र आत्मालाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या जीवन रे सान्ति तिर लइजान्छ।
तर आफना शत्तुरलाइ प्रेम अर, रे तिनरो भलो अर। आजी पाउन्या आसा नराखिबर ऋण दिय, रे तमरो इनाम ठुलो हुन्या हो, रे तमन परमप्रधानका सन्तान हुन्या हउ, क्याकि उन बैगुनि रे दुष्ट मान्सनलाइ लगइ कृपा अददाहान।
क्याकि परमेश्वरले धर्मि मान्सनको वास्ता अददाहान, रे उन तिनरा प्रार्थना सुणनाइलाइ सदाइ तयार हुनाहान। तर परमप्रभु खराब काम अद्द्या मान्सनका बिरुद्दमि काम अददाहान।”