Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 3:1 - डोटेली नयाँ करार

1-2 स्वानी हो, तमन लगइ आफ्ना बैकानका अधिनमी बस, ताकि यदि तिनन मध्ये कसइले परमेश्वरको बचनमी बिश्वास अद्द बठेइ इन्कार अददाहान भण्या, तमरो व्यबहारले तिननलाइ केइ नभणिबर लगइ बिश्वास अद्द्या बनाउन्या छ। तिननले ख्रीष्टमी बिश्वास अद्द्या छन, जब तिननले तमरो सुद्द रे भक्ति ब्यबहार धेक्दाहान।

Gade chapit la Kopi




१ पत्रुस 3:1
26 Referans Kwoze  

स्वानी हो, आ-आफना बैकानका अधिनमी बस क्याकि तमन प्रभु येशूका बिश्वासिन हौ।


तर यो तमनमि लगइ लागु हुन्छ: जी भया लगइ तमन हरेकले आफनी स्वानिलाइ आफलाइ जसेरि प्रेम अर, रे स्वानिले लगइ आफना बैकानको आदर अरउ।


तर तमनले यो बुज्जया म चाहानौ कि हरेक मान्सको सीर ख्रीष्ट हुन, स्वानिको सीर उइको बैकान हो, रे ख्रीष्टको सीर परमेश्वर हुन।


स्वानिले यो याद अददु पणन्छ, कि तमरा बैकान तमरा लाग्दा बिश्वासमि आया हुनु पणन्छ, रे बैकानले यो याद अददु पणन्छ, कि तमरि स्वानिले तमरा लाग्दा बिश्वासमि आया हुनु पणन्छ।


बैकान हो, आफनी स्वानी सित बिचारशिल होइबर बस्सु पणन्छ, रे तमनले यो याद राख्दु पणन्छ कि तिनन तमन भण्ना कमजोर छन, तबइकिलाइ तमनले तिनरो सम्मान अददु पणन्छ। क्याकि तमन दुएइ परमेश्वरले अनुग्रहसित दिया बरदानमी साजेदार छौ, जो अनन्त जीवन हो। इसो अर ताकि जब तमनले उनलाइ प्रार्थना अर्न्छौ परमेश्वरले सुण्या होस।


उदाहरणइकिलाइ, एक ब्या अरेइ आइमाइ उइको बैकान बाँचनज्या सम्म आफना बैकानसित कानुनले बादिएइ हुन्छे, तर यदि उइको बैकान मर्यो भण्या बैकानका सम्बन्ध बठेइ उ मुक्त हुन्छे।


कसइले भण्नाहान कि स्वानिन मण्डलिका सभामी चुपचाप रउन रे जन सिकाउन, क्याकि पबित्र सास्त्रमि लेख्या छ, तिनन अधिनमी रहुन।


येशूले भण्यो, “तेरा बिश्वासि भाइबैनीले तेरा बिरुद्दमि अपराध अर्यो भण्या, गइबर तमन दुइ मान्तर हुन्ज्या तइको दोस धेकाइ दे। तिननले तेरो कुरणी सुण्यो भण्या, तेरा बिश्वासि भाइबैनी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या भण्या तमले भाइबैनी लाइ बिश्वासमि फिर्ता लेया।”


तमन बिश्वासि होउ भणबर धेकाउनाइ निउति सब मौका नीकेरि प्रयोग अर, येशूमि बिश्वास नअद्द्या सित बुद्दिमानिसित ब्यबहार अर।


बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या।


परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन।


पइल्ली तमन पापका नौकर थ्या, तर आब तमनलाइ सिकाया शिक्षा तमन माणन्या भयाछौ। म यइकि निउति परमेश्वरलाइ धन्यबाद दिनउ।


क्याकि परमेश्वरको आफ्नोइ परिबार बठेइ न्याय सुरु हुन्या समय आया छ। यदि परमेश्वरले पइल्ली हाम बिश्वास अद्द्याको न्याय अरेले उन बठेइ आया सुसमाचारलाइ नमाण्न्यालाइ कसो होलो तइ कुरणिका बारेमि सोच।


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


तर तिनन सबले सुसमाचार ग्रहण अर्या आथिन, क्याकि यशैया अग्म्बक्ताले भण्नाहान, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन।


Swiv nou:

Piblisite


Piblisite