Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 2:8 - डोटेली नयाँ करार

8 रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।

Gade chapit la Kopi




१ पत्रुस 2:8
16 Referans Kwoze  

तर हाम प्रचार अददाउ कि ख्रीष्ट हामरा पाप बठेइ छुटकारा दिनइ क्रुसमि मर्या। जो यहुदि मान्सनका निउति बाधा रे गैर-यहुदि मान्सनकि निउति मुर्खता हो।


तमन येशू ख्रीष्टमी बिश्वास अद्द्याकि निउति यो ढुङा भौत मूल्यवान छ। तर पबित्र सास्त्रले उनमी बिश्वास नअद्द्या मान्सका बारेमि भण्नाहान कि, “जइ ढुङालाइ भबन निर्माण अद्द्याले प्रयोग अद्द इन्कार अर्यो यो जग बसाल्लाइ बहुमुल्य ढुङा बन्या छ।”


परमेश्वरले बनाया मान्सनसित लगइ उनले चाया जसो अद्दया अधिकार छ। परमेश्वरले आफ्नो क्रोध धेकाउन्या रे आफ्नो सक्ति तिन सब मान्सनका बिरोधमी प्रगट अद्द खोजन्थ्या जो नष्ट हुन्या योग्यका छन। तर तइका सट्टामी उनले धैर्यसित तिननलाइ सइदियो।


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्‍कालगइ तिननलाइ नास अद्द्या हुन।


क्याकि परमेश्वरले हामलाइ आफ्नो क्रोधले दण्ड दिनाइ छान्या होइन। तर हामरा प्रभु येशू ख्रीष्ट बठेइ मुक्ति प्राप्त अद्दाइलाइ छान्या हो।


शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।


एकका निउति मृत्युको दुर्गन्द रे अर्खाका निउति जीवनको सुगन्द। पक्‍का यो काम कसइले अद्द सक्दइन।


भाइन हो, यदि मइले मान्सनको खतना हुनु पणन्छ भणबर प्रचार अर्या भयाले मइले दुःख भोग्दु पड्डया थेइन, यदि मइले क्रुसका बारेमि प्रचार अददुका सट्टामी खतनाका बारेमि प्रचार अर्या भयले, ताँ यहुदि मान्सनलाइ मइले अपमान अद्द्या थेइन।


यो पबित्र सास्त्रमि परमेश्वरले भण्या जसोइ छ, हेर! म यरुशलेम सहरमि कुनाको ढुङा जसोइ कसइलाइ राख्दा छु। उन जग बसाल्लाइ चुनिया एक बहुमुल्य ढुङा जसो हो। जइले उनमी भरोसा अरन्छउ सर्ममि पड्डया आथिन।


Swiv nou:

Piblisite


Piblisite