Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 2:23 - डोटेली नयाँ करार

23 जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान।

Gade chapit la Kopi




१ पत्रुस 2:23
32 Referans Kwoze  

तबइकिलाइ जइले परमेश्वरले इच्छा अर्या अनसार दु:ख भोगन्छ, उइले तिननलाइ बनाउन्या परमेश्वरमि भरोसा राखि राख्दु पणन्छ। परमेश्वरले सदाइ आफले प्रतिज्ञा अर्या कुरणी पुरा अददाहान, तबइकिलाइ असल काम अरि राख।


तबइकिलाइ येशूका उदाहरणका बारेमि बिचार अर, उनलाइ घृणा अद्द्या पापी मान्सन बठेइ उनले इति बिरोध कसेरी सयो होलो, ताकि तमन थगिबर परमेश्वरमि बिश्वास अद्द जन छाड।


आब हे प्रभु, तिनरा धम्कि सुण, रे तमरा दासलाइ पुरा साहससित तमरो सन्देश बोल्ल दिय,


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


जोरले कला हालिबर येशूले भण्यो, हे पिता, म मेरो आत्मा तमरा हात सुम्पनौ। इति भणबर उनले आफ्नो प्राण त्यागिदियो।


तब मइले स्वर्ग खोलिया धेक्या। रे ताँ एक सेतो घोडा थ्यो। तइमि सवार हुन्या परमेश्वरको बफादार रे साँचो सेवक भणिनाहान। धार्मिक मार्गमि उनले आफ्ना सत्रुको न्याय अददाहान रे उन तिनरा बिरुद्दमि लड्डाहान।


खराबिको बदला खराबी जन अर अथवा अपमानको बदला अपमान जन अर बरु तइका सट्टामी, आशिस दिन्या होउ, क्याकि औरलाइ आशिस दिनाइ निउति परमेश्वरले तमनलाइ बोलाया हो। यदि तमनले इसो अर्या भण्या परमेश्वरले तमनलाइ लगइ आशिस दिनाहान।


तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन।


तसेरि मालिक हो, आफना नौकरलाइ जनडरा तर तिननसित असल ब्यबहार अर, क्याकि तमन यो जाणन्छौ कि तमरा रे तिनरा दुएइका मालिक स्वर्गमि छन, रे उनले पक्षपात अद्दइन।


तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


शाउल प्रभु येशूका छान्या शिष्यालाइ माद्द्या आजी बड्ता धम्कि दिनाइ हिट्टन्थ्या। रे तिन यहुदि प्रधान पुजारिका वाँ गया,


तिनले येशूलाइ भौत प्रश्न अर्यो, तर उनले तिनलाइ केइ जबाफ दिएइन।


जब तिननले स्तिफनसलाइ ढुंगाले हाण्न्नाथ्या, तब तिनले प्रार्थना अर्यो, “हे प्रभु येशू मेरो आत्मालाइ लिय।”


हामरो दण्ड त न्यायोचित छ, क्याकि हामले त हामरो कामको उचित फल भोग्या छौ, तर यिन मान्सले त केइ अनुचित काम अर्या आथिनन।”


Swiv nou:

Piblisite


Piblisite