13 प्रभुलाइ सम्मान दिनाइ निउति तमनले यइ संसारमी अधिकार भया सबको आज्ञापालन अददु पणन्छ त्यो भण्या राजा हो, जो सब भण्ना महत्त्वपुर्ण अधिकारी भया हुन्छ।
सासक रे अधिकारिनलाइ आदर अर रे तिनरा आज्ञा पालन अर रे औरका निउति हरेक असल काम अर भणबर बिश्वासिनलाइ याद दिला।
उनले तिननलाइ भण्यो, “तबइकिलाइ जी सम्राटका हुन सम्राटलाइ दिय, रे जी परमेश्वरका हुन परमेश्वरलाइ दिय।”
तब येशूले तिननलाइ भण्यो, “सम्राटका चिज सम्राटलाइ दिय, रे परमेश्वरका चिज परमेश्वरलाइ।” रे तिननले त्यो कुरणी सुणिबर अचम्म माण्यो।
तिननले उनलाइ भण्यो, सम्राटको। तब उनले तिननलाइ भण्यो, तबइकिलाइ जी सम्राटका हुन, सम्राटलाइ दिय, रे जी परमेश्वरका हुन, परमेश्वरलाइ दिय।
परमेश्वरले पक्कालगइ तिन झुटा शिक्षकलाइ दण्ड दिन्या हुन, जइले आफ्नो दुष्ट, लाज लाग्दो इच्छा अनसार काम अददाहान, रे तिननमि परमेश्वरको अधिकार भया इन्कार अददाहान। तिनन हठी रे अहंकारी हुनाहान। तिनन स्वर्गमि भया महिमित प्राणिका बारेमि अपमान अद्द डराउनाइन।
हाम ख्रीष्टको प्रति श्रद्धा भया हुनाले एक अर्खाका अधिनमी बस।
सब मान्सनलाइ आदर अर। बिश्वासि भाइ बइनीलाइ प्रेम अर, परमेश्वरसित डरा, राजाको आदर अर।