Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 2:11 - डोटेली नयाँ करार

11 प्रिय हो, तमन यइ संसारमी बिदेशी रे प्रबासी जसाइ बन्याछौ। म तमनलाइ बिन्ति अद्दउ कि तिन सबइ दुष्ट शारीरिक इच्छा बठेइ टाडा बस, क्याकि इसा चाहाना तमरा आत्माको बिरोधमी सदाइ लड्डाहान।

Gade chapit la Kopi




१ पत्रुस 2:11
35 Referans Kwoze  

रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


जइका लाग्दा तइ मान्सले यइ पृथ्बीमि आफ्नो बाँकि जीवन आफ्नइ पापी मानब इच्छा पुरा अरिबर बाँच्या आथिन, तर उइले परमेश्वरले चाया काम अद्द्या हो।


यिन सब परमेश्वरमि बिश्वास अद्द्या मान्सन परमेश्वरले प्रतिज्ञा अर्या कुरणी नपाइबर मर्या। तर तिनन परमेश्वरले भविष्यमी अद्द्या काम बुजिबर खुशी भया, रे तिननले यो लगइ बुज्यो कि तिनन यइ पृथ्वीमि परदेशी रे शरणार्थी हुन।


क्याकि यदि तमन पापी स्वभाव अन्सार जिउन्छौ भण्या, तमन परमेश्वर बठेइ अलग हुन्या हो, तर यदि परमेश्वरका आत्मा बठेइ तमरो पापी स्वभाबले चायाकि कुरणी बन्द अरन्छौ भण्या तमन जिउन्या हउ।


तमनका बिचमि लडाइ रे झगणा कि कारणले आउनाहान? तिनन स्वार्थि इच्छा बठेइ आउनाहान जइले तमरो भितर संघर्ष अरन्छ।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


तबइकिलाइ हे प्रिय हो, हामसित यिन प्रतिज्ञा भया हुनाले हरेक किसमको ननिका काम अद्द छाड, जइले हामरो शरीर रे आत्मालाइ अशुद बनाउन्छ, परमेश्वरको आदर अरिबर हामले पूरारुपमी पबित्र जीवन बिताउन्या प्रयास अददु पणन्छ।


तबइकिलाइ बिश्वासि भाइन हो, हामरि निउति परमेश्वरको ठुलो कृपाका लाग्दा म तमनलाइ अनुरोध अद्दउ, कि तमन आफना जिवनलाइ पबित्र रे परमेश्वरलाइ ग्रहणयोग्य जिउनो बलिका रुपमि अर्पण अर। परमेश्वरलाइ आराधना अद्द्या सत्य तरिका तेइ हो।


तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।


तर मेरा शरीरका अंगमी अर्खा नियमले मेरा हृदयमि भया नियमसित युद्द अरन्छ, रे मेरा शरीरका अंगमी भया पापका नियमले मलाइ पापको अधिनमी पाणन्छ।


कि तिनन मुर्तिलाइ चडाया खानाइ रे व्यभिचार बठेइ अलग रउन, गलो अठ्यइबर मार्या पशुको सिकार रे रगत जन खाउन रे यिन कुरणी बठेइ अलग रया भण्या असल हुन्या हो।”


तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।


परमेश्वरले हरेक ब्यक्तिले अर्या काम जाण्नाहान, रे उन हरेकको केइ पक्षपात बिना न्याय अददाहान। जब तमन परमेश्वरलाइ प्रार्थना अर्न्छौ, तमनले उनलाइ बा भणन्छौ। तबइकिलाइ, सदाइ उनलाइ आदर अर, जबसम्म तमन यइ संसारमी परदेशी जसा भइबर बसन्छौ।


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


तबइकिलाइ हाम ख्रीष्टका राजदुत हौ, रे परमेश्वरले मान्सनलाइ हाम बठेइ उनरो सन्देश स्वीकार अददाइ बिन्ति अरिदिया छ। ख्रीष्टइका पक्षमि हाम तमनलाइ बिन्ति अददाउ, कि तमन परमेश्वरसित मिलापमी आस।


तर यिन कुरणी हाम एक चिठ्ठीमि लेखबर पठाउनाउ, ‘कि तिनन मुर्तिलाइ चडाया खानाइ रे व्यभिचार बठेइ अलग रउन, गलो अठ्यइबर मार्या पशुको सिकार रे रगत जन खाउन।’


यो चिठ्ठी येशू ख्रीष्टको छान्या शिष्य पत्रुस बठेइ हो। यो चिठ्ठी परमेश्वरका चुनिया मान्सनकि निउति लेखिया हो, जो परदेशी जसाइ भइबर पोन्टस, गलातिया, कापाडोकिया, एसिया रे बिथिनिया प्रदेशका बिभिन्न सहरमि बस्साहान।


तबइकिलाइ तमन गैर-यहुदि मान्सन आब बिदेशी रे परदेशी होइनु, तर तमन परमेश्वरका पबित्र जनसित संगि नागरिक हौ, रे तमन परमेश्वरका परिबारका सदस्य हौ।


मेरो प्यारा बिश्वासि भाइ हो! तमनले भौत असल काम अददाछौ। क्याकि परमेश्वरले तमनलाइ पइल्ली मुक्ति दिया छ। तबइकिलाइ यिन चेताउनी तिनरा बारेमि होइन।


प्रिय हो, तमनले भोग्दार्या दुःख लाग्दो कुरणिका बारेमि अचम्म जन माण, क्याकि तमन ख्रीष्टका हौ। तर यिन कुरणी यो धेकाउनाइ निउति हुन्नाछ, कि तमन साच्ची परमेश्वरमि बिश्वास अर्न्छौ कि अददानु। तबइकिलाइ, यो जन सोच कि केइ अचम्म हुन्नाछ।


प्रिय हो, मइले यिन दुएइ चिठ्ठीमि तमनले पइल्ली सिक्या कुरणीको सम्जना अराइबर तमनलाइ उचित सोच उत्साहित अद्द खोज्जा छु।


Swiv nou:

Piblisite


Piblisite