Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 1:25 - डोटेली नयाँ करार

25 तर प्रभुको बचन सदासर्वदा रहिरहन्छ।” यो बचन सुसमाचार हो जो तमनलाइ प्रचार अरियाथ्यो।

Gade chapit la Kopi




१ पत्रुस 1:25
23 Referans Kwoze  

क्याकि म साँच्चि तमनलाइ भण्नउ, जबसम्म अग्गासा रे धर्ति टलिबर जानइन, तब सम्म सब कुरणी पुरा नभइ कसइ किसिमले परमेश्वरको कानुन बठेइ एक मान्तर कि एक थोपलो लगइ हराउन्या होइन।


हाम एक जाना मान्सको बारेमि लेख्दाछु, जो परमेश्वरको बचन हो, जइले मान्सनलाइ साचो जीवन दिन्छ। उन संसार सुरु हुनाहइ पइल्ली बठेइ थ्या। तर आब हामले उनलाइ सुण्याछौ, उनलाइ धेक्याछौ, हामले उनलाइ हेर्या छौ रे हामरा हातले छोया छौ।


तबइकिलाइ हाम अगमबक्ता बठेइ लेखिया पबित्र सास्त्रमि आजी लगइ भरोसा राख्दाउ। यदि तमनले यो सन्देशमि ध्यान दिया भण्या तमनले असल काम अरन्छउ, क्याकि यो ब्याहान नभया सम्म अन्धकारमि चम्किरया बत्ति जसो हो रे बिहानको उज्यालाले संसारमी ज्योति लेया जसो ख्रीष्टको ज्योति तमरा हृदयमि चम्कन्या हो।


तर परमेश्वरको कानुन बठेइ एक मान्तर मेटिनु भण्ना अग्गासा रे धर्ति बिलाउनु सजी छ।”


रे ख्रीष्ट आइबर तमन गैर-यहुदि मान्सन जो परमेश्वर बठेइ टाडा थ्या, रे तमन यहुदि मान्सन जो परमेश्वरका नजिक थ्या, दुएइलाइ मिलापको सुसमाचार सुणायो।


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


संसारको सृष्टि हुनाहइ पइल्ली एक जानाथ्या जइलाइ बचन भणिन्छ, रे उन परमेश्वरसित थ्या रे उन परमेश्वर थ्या।


तबइकिलाइ तइ मान्स जइलाइ हामले धेक्याछौ रे सुण्याछौ उन तिनइ हुन जइका बारेमि हाम तमनलाइ भण्नाउ, ताकि हामसित तमरो संगति होस। क्याकि हामरो संगति पिता परमेश्वर रे उनरा पुत्र येशू ख्रीष्टसित छ।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


क्याकि तमनसित हुनज्या येशू ख्रीष्ट रे उन क्रुसमि मर्या कुरणी बाहेक और केइ नजाण्न्न्या मइले पक्का अर्या।


तिननले अनुभव अर्याथ्या कि परमेश्वर बठेइ आया सन्देश निको छ रे तिननले भविष्यमी आउन्या समयको सक्ति अनुभव अर्याथ्या।


पइ मइले अर्खो स्वर्गदुत अग्गास उड्डारया लगइ धेक्या। तइ स्वर्गदुतले सुसमाचार ल्यायो जो सदाइकि निउति अपरिवर्तित रहन्छ, उइले संसारमी, हरेक जाति, कुल, देस, रे भासा बोलल्या मान्सनलाइ प्रचार अर्यो।


Swiv nou:

Piblisite


Piblisite