24 पबित्र सास्त्रले इसो भणन्छ, “सब मान्सन घाँस जसाइ हुन रे तिनरा सब सुन्दरता जंगली फुल जसा हुन। घाँस ओइलाउछ रे फुल जमिनमी झणि जान्छ,
तर आब सुण, भोल कि हुन्या हो त्यो तमन जाण्नानु। तमरो जीवन कि हो रे? तमन त त्वालो हो, जो थोक्काइ समयका निउति धेकिन्छ रे तइ पछा हराइ जान्छ।
संसार रे तइमि भया मान्सनलाइ चाइन्या सब कुरणी नास हुन्या हुन, तर जइ मान्सले परमेश्वरको आज्ञापालन अरन्छ त्यो मान्स सदाइकिलाइ जिउन्या हो।
यदि परमेश्वरले आज हुन्या रे भोल आगाइनी खितिन्या घाँसलाइ परमेश्वरले यिसेरी शिङाद्दाहान भण्या, परमेश्वरले पक्का तमनलाइ हेरचाह अद्दाहान। तमरो बिश्वास इति कम क्याकि छ?”