Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ पत्रुस 1:11 - डोटेली नयाँ करार

11 ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।

Gade chapit la Kopi




१ पत्रुस 1:11
29 Referans Kwoze  

क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।


यदि साँच्चि पबित्र आत्मा तमनमि बास अद्दाहान भण्या, तमन पापी स्वभाव बठेइ नियन्त्रण भया आथिनु, तर पबित्र आत्मा बठेइ नियन्त्रण भयाछौ। तर कसइ मान्समि पबित्र आत्मा आथिन भण्या त्यो ख्रीष्टको होइन।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


यशैया अगमबक्ताले यिन कुरणी भण्यो, क्याकि तिनले येशूको भबिष्यको महिमा धेकबर, उनरा बारेमि भण्यो।


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या हो जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कभइ नजन्म्या भया निको हुनेइथ्यो।”


माइसिया प्रदेसको सिमाना आया पछा तिननले बेथिनिया गाउँ तिर जान्या बिचार अर्यो। तर येशूका आत्माले तिननलाइ जान दिएइन।


Swiv nou:

Piblisite


Piblisite