१ पत्रुस 1:10 - डोटेली नयाँ करार10 यइ मुक्तिका बारेमि अगमबक्ताले और बरता जाणन्न चाहान्थ्या। तिननले भविष्यवाणी अर्यो कि परमेश्वरले तमनलाइ बचाउनाइ निउति तमनका पक्षमि कसेरी अनुग्रही ब्यबहार अद्द्या हुन, जइको तमन योग्यका थ्यानु। तिननले उत्तर पाउनाइ निउति ध्यान लाइबर अध्ययन अर्यो। Gade chapit la |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।