Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 5:8 - डोटेली नयाँ करार

8 पबित्र आत्मा, येशूको बप्तिस्मा रे क्रुसमि भया उनरो मृत्यु। यिन तिन कुरणीले एकइ कुरणीको गवाही दिन्छ।

Gade chapit la Kopi




१ यूहन्ना 5:8
14 Referans Kwoze  

रे जब साहायक पबित्र आत्मा पिता बठेइ आउनाहान, जइलाइ म पिता बठेइ तमरा वाँ पठाउलो, उनले मेरा बारेमि सत्य कुरणी भणन्या हुन। पिता बठेइ निकलन्छ रे बताउन्या छ।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


तब त्यो हाम परमेश्वरका सन्तान हु भणि पबित्र आत्माले हामरो आत्मासित गवाही दिया हो।


रे भौतले येशूको बिरोधमी झुटि गवाही दियो, रे जो तिननले भण्या कुरणी और मान्सका गवाही सित मिलेइन।


रे उनले हाममि आफ्नो छाप लाइराइछ, रे उनले हामलाइ दिन्या सब कुरणी मध्ये पइलो बइनाका रुपमि पबित्र आत्मा दिया छ।


इसइ कुरणीसित अगमबक्तानको बचन लगइ मिल्लाहान, जसो लेखिरइछ,


तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


तबइकिलाइ येशूले लगइ उनरो आफनाइ रगत बठेइ मान्सलाइ पबित्र अराउनाइ यरुशलेम सहर भण्ना बाइर उनले कष्ट भोग्यो रे मर्या।


जइले आफ्नो बिश्वास त्याग्नछ तिननलाइ आजी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या स्थितिमि ल्याउन सकिनइन। तिननले एक बेर परमेश्वरको सत्यतालाइ था पायो रे स्वर्ग बठेइ बरदान पायो रे तिननले और बिश्वासीनले पाया जसेरि पबित्र आत्मा पाया छन।


तर सिपाहिमी हइ एकले उनरा कोखीमि भालाले गोद्यो रे उतनजेइ रगतइ रे पानी निकल्यो।


हाम मान्सकि गवाही ग्रहण अद्दाउ भण्या, परमेश्वरकि गवाही त झिक उच्च छ। क्याकि येइ परमेश्वरकि गवाही हो, जो गवाही उनले आफना चेलोका बिसयमि दिराइछ।


Swiv nou:

Piblisite


Piblisite