2 जब हाम परमेश्वरलाइ प्रेम अद्दाउ रे उनरा आज्ञापालन अद्दाउ, तब इसइ बठेइ था पाउनाउ कि हामले परमेश्वरका सन्तानलाइ प्रेम अद्दाउ।
तर जइले परमेश्वरको बचन पालन अरन्छ, तइमि परमेश्वर प्रतिको प्रेम साँच्चि नइ सिद्द भया हुन्छ। हाम परमेश्वरसितको एकतामी छौ भण्न्या कुरणीमि इसइ बठेइ पक्का हुनाउ।
हामले उन बठेइ यो आज्ञा पायाछौ, कि जइले परमेश्वरलाइ प्रेम अरन्छ तइले बिश्वासिनलाइ लगइ प्रेम अद्दु पणन्छ।
म तमनलाइ यिन कुरणीको शिक्षा दिनउ कि तमन एक अर्खालाइ प्रेम अर।
यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।
हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।