हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।
परमेश्वरले तमनलाइ प्रेम अददाहान भणन्या जाणिबर तमनले जिउनु पणन्छ। हामरा प्रभु येशू ख्रीष्टले तमनलाइ अनन्त जीवन दिनाइ निउति कृपाको प्रतिक्षा अर। उनले यो अद्द्या हुन क्याकि उनले तमनलाइ प्रेम अददाहान।
तर येशू ख्रीष्टले म प्रति दया धेकायो। म, जइले सबहइ बड्ता पाप अद्दाइलाइ क्षमा अरिबर उन यो धेकाउन चाहानथ्या कि उन पूर्ण रुपमि कति धैर्य छन। यो मान्सनकिलाइ उदाहरण हुन्या हो जो पछा उनमी बिश्वास अरन्छ रे अनन्त जीवन पाउन्छ।
मण्डलिका सब मान्सनले डेमेत्रियस राम्रो मान्स हो भणि भणन्छ क्याकि उइको ब्यबहार साँचो परमेश्वरको बचन अनसार छ, हाम लगइ भण्नाउ कि उ असल मान्स हो, तमन जाण्न्छौ कि हामरि गवाही सत्य छ।
मलाइ पठाउन्याको इच्छा यो छ हरेक मान्स जइले चेलोलाइ धेकन्छ रे उइमि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउ रे म उइलाइ न्यायको दिनमि जिउनो बनाइबर उठाउन्या हु।”
तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।
जब यरुशलेम सहर बठेइ यहुदि अगुवानले केइ यहुदि पुजारि रे मन्दिरको सेवामि सहयोग अद्द्या लेवि कुलकालाइ यूहन्ना को रइछ भणि सोद्दाइ पठायो, तब यूहन्नाको गवाही यो थ्यो।
साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।