Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 4:9 - डोटेली नयाँ करार

9 परमेश्वरको प्रेम हामरा बिचमि इसेरि प्रकट भयो कि उनले आफना एक मान्त्तर चेलो संसारमी पठायो, ताकि हाम उन बठेइ अनन्त जीवन पाउन सकु।

Gade chapit la Kopi




१ यूहन्ना 4:9
27 Referans Kwoze  

क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


गवाही येइ हो, कि परमेश्वरले हामलाइ अनन्त जीवन दिया छ, रे परमेश्वरको चेलो बठेइ हामले यो अनन्त जीवन पायाछौ।


परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्‍कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।


मेरा पिता जइले मलाइ पठायो, उनले जीवन दिनाहान। जसेरि उनले मलाइ जीवन दियो, तेसरी म लगइ तइ मान्सलाइ जीवन दिनउ, जइले मेरो शरीर खान्छ।


साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।


प्रेम कि हो भणि इसइ बठेइ जाण्नाउ कि येशू ख्रीष्टले हामरा निउति आफ्नो प्राण दियो, तबइकिलाइ हामले लगइ आफना और बिश्वासि भाइनका निउति आफ्नो प्राण दिनु पणन्छ।


“चोर त भेडा चोद्दाइ, माद्दाइ रे नास पाड्डाइ मान्तरइ आउँछ। म त तिननले अनन्त जीवन पाउन, रे त्यो प्रसस्त पाउन भण्न्या उइले आया हु।


त्यो जीवनको रोटी मइ हु। जो स्वर्ग बठेइ ओलीबर आयो। कसइले यो रोटी खायो भण्या उ सदाइ भरि जिउन्या छ पइ तइ रोटी म दिन्या हु जो मेरो शरीर हो, जइलाइ म संसारका जीवनका निउति दिन्या हु।”


जइले परमेश्वरका चेलामी बिश्वास अरन्छ, त्यो दोषि ठहरिनइन, तर बिश्वास नअद्द्या पइल्ली दोषि ठहरिसक्या छ, क्याकि उइले परमेश्वरका चेलाका नाउँमि बिश्वास अर्या आथिन।


“तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्ना चेलोका रुपमि प्रकट अर्या छु” भणि कसइ स्वर्गदुतलाइ परमेश्वरले कभइ भण्यइन, रे आजी, “म तइको पिता हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो” भणि उनले कसइ स्वर्गदुतलाइ कभइ भणेइन।


येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।


परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,


छाड्डीबेर मालिकसित एक जानो मान्तर थ्यो रे जो उइको चेलो थ्यो, मालिकले उइलाइ भौत प्रेम अरन्थ्या। अन्तमी तिनले आफना चेलालाइ लगइ अदिया बनाउन्यावालाका वाँ यो सोचिबर पठायो कि तिननले मेरा चेलाको आदर अद्या हुन।


इसेरि हाम नीकेरि जाण्नाउ रे बिश्वास अद्दाउ कि परमेश्वर हामलाइ प्रेम अददाहान। परमेश्वर प्रेम हुन, जो प्रेममि रनाहान, तिनन परमेश्वरसितको एकतामी रनाहान रे परमेश्वर तिननमि रनाहान।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


येशूले जबाफ दियो रे भण्यो, “परमेश्वरको काम यइ हो कि तमन ममि बिश्वास अर जइलाइ उनले पठाइराइछ”।


जइले मलाइ पठायो उन मसित छन। पिताले मलाइ एकलोइ छाड्या आथिन क्याकि उनलाइ सदाइ खुशी पाड्डया कुरणी म सदाइ अद्दउ।”


येशूले जबाफ दियो, “न त यइले पाप अर्यो, न त यइका इजा-बाले, तर यइ परमेश्वरको अचम्मको काम यइ मान्सका जीवनमी धेकिनाइ यइ अन्धाको जन्म भयो।


परमेश्वरका चेलोका नाउँमि बिश्वास अद्द्यालाइ म यो चिठ्ठी लेख्दाछु, ताकि तमन जाण्न सक कि तममि अनन्त जीवन छ।


Swiv nou:

Piblisite


Piblisite