Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 4:20 - डोटेली नयाँ करार

20 यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।

Gade chapit la Kopi




१ यूहन्ना 4:20
9 Referans Kwoze  

कसइसित संसारको धन सम्पति छ, रे आफना और बिश्वासिन खाचोमी पण्या धेकिबरलइ सहयोग नअर्यो भण्या, परमेश्वरको प्रेमले कसेरी तइमि बास अरन्छ?


जइले परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउनउ भणन्छ तर आफना बिश्वासि भाइलाइ घृणा अरन्छ भण्या, त्यो मान्स आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ।


परमेश्वरलाइ कसइले कभै धेक्या आथिन। यदि हामले एक-अर्खालाइ प्रेम अर्या भण्या परमेश्वर हाममि रनाहान, रे उनरो प्रेम हाममि सिद्द भया हुन्छ।


जइले म उनलाइ चिन्नौ भणन्छ तर परमेश्वरका आज्ञा माणनइन भण्या त्यो झुटो हो रे तइले परमेश्वरको सत्यता अनसार जीवन बितानाइन।


तर जइले आफना भाइलाइ घृणा अरन्छ, त्यो अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ रे अन्धकार जसो दुष्टतामि हिटन्छ, रे त्यो काँ जान्नाछ त्यो पत्तो पाउनइन, क्याकि अन्धकार जसो दुष्टताले तइलाइ अन्धो बनाया हुन्छ।


तमनले येशूलाइ कभइ धेक्या आथिनु, पइलगइ तमनले उनलाइ प्रेम अर्न्छौ। तमनले उनलाइ अइल धेक्दानु, तर तमनले उनमी बिश्वास अर्न्छौ। तबइकिलाइ तमन भौत खुशी छौ। तमन कति खुशी छौ भणिबर बर्णन अद्द्या सब्द आथिन।


यदि परमेश्वरसित हामरि संगति छ भणि हाम भण्नाउ, तर आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउनाउ भण्या, हाम झुट बोल्लाउ रे सत्यतामि जीवन बिताउनाइन।


यदि तमनले एक अर्खासित प्रेम अर्या भण्या तब सबले थाहा पाउन्या छन कि तमन मेरा शिष्या हउ।”


यदि हाममि पाप आथिन भणि हाम भण्नाउ भण्या हामले आफलाइ धोका दिनाउ रे हाम परमेश्वरले धेकाया सत्य कुरणी जाण्नाइन।


Swiv nou:

Piblisite


Piblisite