Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 3:9 - डोटेली नयाँ करार

9 जो परमेश्वरको सन्तान हो, तइले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरको स्वभाव तिननमि रहन्छ, रे तइले पाप अरिराख्द सक्दैन, रे तिनन परमेश्वरका सन्तान हुनाहान।

Gade chapit la Kopi




१ यूहन्ना 3:9
18 Referans Kwoze  

हाम जाण्नाउ कि, परमेश्वरका सन्तानले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरका चेलो, येशूले तइलाइ सुरक्षित राख्दाहान रे सैतानले तइलाइ छुन सक्दइन।


क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।


तिनन पुर्खा बठेइ होइन, मान्सनका इच्छा बठेइ होइन, रे मान्सका बच्चा जन्माउन्या इच्छा बठेइ होइन तर परमेश्वरका इच्छा बठेइ जन्मिया हुनाहान।


यदि ख्रीष्टले परमेश्वरका नजरमि जी ठीक छ तेइ कुरणी अद्दाहान भण्न्या कुरणी तमनले जाण्या भण्या यो कुरणी तमनलाइ पक्‍का होस, कि हरेक जइले परमेश्वरका नजरमि ठीक काम अरन्छ तिन परमेश्वरका सन्तान हुन।


येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।


क्याकि परमेश्वरको हरेक बालकले यइ संसारका ननिका कामलाइ हाराउन्छ रे हामले यो जित, बिश्वास बठेइ पाउनाउ।


येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।


क्याकि पापमय स्वभाव पबित्र आत्माका बिरोध हुनाहान, रे पबित्र आत्मा पापमय स्वभाबका बिरोध हुनाहान। क्याकि यिन दुइ एक अर्खाका सतुर हुन। तबइकिलाइ तमन सदाइ निको काम अद्द सक्दानु, जो तमन अद्द चाहान्छौ।


प्यारा हो, हाम एकले अर्खालाइ लगातार प्रेम अरउ, क्याकि प्रेम परमेश्वर बठेइ आउछ। जइले औरलाइ प्रेम अरन्छ, त्यो परमेश्वरको सन्तान हो, रे तइले परमेश्वरलाइ चिनन्छ।


एक निका रुखले फुचेरो फल फलाउनइन, न त फुचेरा रुखले निको फल फलाउन सकन्छ।


होइन! बिलकुल होइन! हाम पापकिलाइ मरिसक्या हुनाले हामले लगातार पाप अददु हुनइन।


क्याकि हामले धेक्या रे सुण्या कुरणी हाम नबोलिबर बस्स सक्दाइन।”


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


जो कोइ ख्रीष्टमी रन्छ उइले लगातार पाप अरि राख्दइन। उइले बुज्जइन कि ख्रीष्ट को हुन, रे उइको ख्रीष्टसित सम्बन्ध हुनइन।


प्रिय हो, खराब काम अद्द्या मान्सनको धेकासिकि जन अर, तर भलाइका काम अद्द्या मान्सनको धेकासिकि अर। जब कसइले भलो काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरको चेलो चेली हो, जब कसइले खराब काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरलाइ चिन्नइन।


Swiv nou:

Piblisite


Piblisite