Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 2:6 - डोटेली नयाँ करार

6 जो लगइ परमेश्वरसितको एकतामी छु भणि दाबि अरन्छ तइले येशूकी जसेरि जीवन बिताउनु पणन्छ।

Gade chapit la Kopi




१ यूहन्ना 2:6
14 Referans Kwoze  

परमेश्वरले तमनलाइ बोलाया एक कारण यो हो कि तमनले उनरो निउति कष्ट भोग्दु पड्डया हो। ख्रीष्ट, जइले तमरि निउति कष्ट भोग्यो, उन तमरो उदाहरण छन। तबइकिलाइ तमनले उनले अर्या कामको अनुकरण अददु पणन्छ।


क्याकि जसो मइले तमनलाइ अर्या छु तसोइ तमनले लगइ अर्या भणबर उदाहरण धेकाया हु।


मेरो अनुसरण अद्द्या अर, जसेरि म ख्रीष्टको अनुसरण अद्दउ।


जो कोइ ख्रीष्टमी रन्छ उइले लगातार पाप अरि राख्दइन। उइले बुज्जइन कि ख्रीष्ट को हुन, रे उइको ख्रीष्टसित सम्बन्ध हुनइन।


औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।


मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।


जइले म उनलाइ चिन्नौ भणन्छ तर परमेश्वरका आज्ञा माणनइन भण्या त्यो झुटो हो रे तइले परमेश्वरको सत्यता अनसार जीवन बितानाइन।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


तमनले मेरा शिक्षा पालन अर्या भण्या तमन मेरा प्रेममि रन्याछौ जसेरि मइले लगइ मेरा पिताका शिक्षा पालन अर्या छु रे उनरा प्रेममि रइरइछु।


जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।


इसेरि जब हाम परमेश्वरसित एकतामी रनाउ हामरो प्रेम सिद्द हुनोइ जान्छ, तबइकिलाइ न्यायका दिनकि निउति हाम डराउन्या आथिन तर हाम उनरा अगाडी निर्धक्‍कसित कल्लि सक्दाउ क्याकि यइ संसारमी हामले लगइ ख्रीष्टले जसेरि जीवन बिताया।


Swiv nou:

Piblisite


Piblisite