Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 2:4 - डोटेली नयाँ करार

4 जइले म उनलाइ चिन्नौ भणन्छ तर परमेश्वरका आज्ञा माणनइन भण्या त्यो झुटो हो रे तइले परमेश्वरको सत्यता अनसार जीवन बितानाइन।

Gade chapit la Kopi




१ यूहन्ना 2:4
13 Referans Kwoze  

यदि परमेश्वरसित हामरि संगति छ भणि हाम भण्नाउ, तर आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउनाउ भण्या, हाम झुट बोल्लाउ रे सत्यतामि जीवन बिताउनाइन।


यिन झुटा शिक्षकले भण्नाहान कि हाम परमेश्वरलाइ पछयाण्नाउ तर तिननले आफ्ना ब्यबहार बठेइ निक्केरि धेकाउनाहान कि तिननले परमेश्वरलाइ पछेणनाइन्न क्याकि परमेश्वरले यिन मान्सनलाइ घृणा अददाहान रे यिन मान्सन आज्ञापालन अद्दाइन्न रे तिननले केइ निका काम अद्द सक्दाइन्न।


यदि हाममि पाप आथिन भणि हाम भण्नाउ भण्या हामले आफलाइ धोका दिनाउ रे हाम परमेश्वरले धेकाया सत्य कुरणी जाण्नाइन।


यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।


जइले परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउनउ भणन्छ तर आफना बिश्वासि भाइलाइ घृणा अरन्छ भण्या, त्यो मान्स आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ।


यदि हामले पाप अर्या आथिन भणि भण्नाउ भण्या, हाम परमेश्वरलाइ झुटा भण्नाउ, रे हामले परमेश्वरको शिक्षालाइ कत्ति लगइ स्वीकार अर्या आथिन।


तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।


म यो भणनउ क्याकि भौत मान्सनले सत्य शिक्षाका बिरुद्द बिद्रोह अद्द्या हुन, जइले बिना अर्थका कुरणी सिकाउनाहान रे औरलाइ धोका दिनाहान। यिन मान्सन त्यो समुहका हुन जइले चाहानाहान कि सब बिश्वासीले यहुदि मान्सनको कानुन पालन अरुन, बिसेस अरिबर खतनाको कानुन।


यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।


जो कोइ ख्रीष्टमी रन्छ उइले लगातार पाप अरि राख्दइन। उइले बुज्जइन कि ख्रीष्ट को हुन, रे उइको ख्रीष्टसित सम्बन्ध हुनइन।


प्यारा हो, हाम एकले अर्खालाइ लगातार प्रेम अरउ, क्याकि प्रेम परमेश्वर बठेइ आउछ। जइले औरलाइ प्रेम अरन्छ, त्यो परमेश्वरको सन्तान हो, रे तइले परमेश्वरलाइ चिनन्छ।


Swiv nou:

Piblisite


Piblisite