Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 2:27 - डोटेली नयाँ करार

27 तमन जइले ख्रीष्ट बठेइ पबित्र आत्मा पायाछौ, उन तमनमि रनाहान। तबइकिलाइ यो आवश्यक आथिन कि कसइले तमनलाइ सत्यका बारेमि सिकाओस। बरु पबित्र आत्माले तमनलाइ तिन कुरणिका बारेमि चाइया सब सत्य जाण्नाइ सहयोग अद्दया हुन। रे पबित्र आत्माले जो सिकाउन्छ, त्यो पुरा सत्य हुन्छ तइमि झुट हुनइन। तबइकिलाइ तमन ख्रीष्टमी एक होउ, जसेरि पबित्र आत्माले तमनलाइ अर भण्नाहान।

Gade chapit la Kopi




१ यूहन्ना 2:27
28 Referans Kwoze  

तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


तबइकिलाइ हाम यिन कुरणी और मान्सनलाइ भण्नाउ, जो कुरणी हाम प्रचार अद्दाउ, तिन कुरणी मान्सनकि बुद्दिले सिकाएका होइन। तर पबित्र आत्माले सिकाया अनसार बोल्लाउ, रे पबित्र आत्माका सब्द प्रयोग अरिबर हाम आत्मिक सत्यता भण्नाउ।


जब उन, अर्थात पबित्र आत्मा आउनाहान, तब उनले तमनलाइ त्यो सत्यको बारेमि सम्जिनाइलाइ एक कारण बन्या छ। क्याकि उन आफना अधिकार बठेइ बोल्या होइन। उन जी परमेश्वर बठेइ सुण्नाहान, तेइ बोल्ल्याहुन, रे हुनाइ आउन्या कुरणी तमनलाइ बताइदिनाहान।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


म तमनलाइ प्रेम अद्दउ, क्याकि सत्य शिक्षा हामरो ह्रदय भित्तर छ रे सदाइ हामसङै रन्या हो।


जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।


तबइकिलाइ जसेरि येशू ख्रीष्टलाइ तमनले बिश्वास अर्या तसेइ उनलाइ लगातार पछयाइ राख।


यिन पबित्र आत्मा हुन, जइले सब सत्यलाइ अगुवाइ अद्दाहान, जइलाइ संसारले स्वीकार अद्द सक्दैन, क्याकि संसारले उनलाइ न त धेकन्छ न त पछेणन्छ। तमन उनलाइ पछेणन्छौ, क्याकि उन तमनसित बास अद्दाहन, रे उन तमनमि रन्या हुन।


तमनले येशू ख्रीष्टको बारेमि सुण्या कुरणी रे तमनका शिक्षकले सिकाया कुरणी पक्‍का उन बठेइ आया सत्य सन्देश हुन।


तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”


तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


अगमबक्ताका किताबमी लेखिया छ, ‘परमेश्वरइले सब मान्सनलाइ सिकाउन्या हुन।’ इसेरि परमेश्वर पिताको शिक्षा सुणन्या रे सिक्द्या सब मेरा वाँ आउनाहान।


रे म पितासित प्रार्थना अद्दउ, रे उनले तमनलाइ अर्खो साहायक दिन्या हुन, रे उन तमनसित सदासर्वदा रन्या हुन।


हामले संसारको आत्मा ग्रहण अर्या आथिन तर परमेश्वरले हामलाइ पबित्र आत्मा दिया छ। तबइकिलाइ हाम यइ संसारका और मान्सनकि जसेरि सोच्चाइन। तसो भया हुनाले हाम परमेश्वरले हामलाइ उसोइ दिएका उपहार चिन्न सक्दाउ।


परमेश्वरइले हामलाइ तमनसित ख्रीष्टमी बलिया बनाया छ, रे हामलाइ आफ्ना निउति अलग अर्याछ।


तर बिश्वासि भाइनकिलाइ प्रेमको बारेमि कसइले तमनलाइ लेख्द जरुरी आथिन, क्याकि एक-अर्खालाइ प्रेम अद्दु भण्न्या कुरणी तमन आफइले लगइ परमेश्वर बठेइ शिक्षा पायाछौ।


Swiv nou:

Piblisite


Piblisite