Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ यूहन्ना 2:2 - डोटेली नयाँ करार

2 ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।

Gade chapit la Kopi




१ यूहन्ना 2:2
17 Referans Kwoze  

हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।


तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


पइ जब म संसार बठेइ उचालिनौ, म सब मान्सलाइ आफतिर ल्याउनउ।”


हाम जाण्नाउ कि हाम परमेश्वरका हौ, रे सारा संसार तइ सैतानका अधिनमी छ।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


तबइकिलाइ हरेक कुरणीमि उन आफ्नाइ भाइन जसाइ बन्नु पड्यो, इसेरि उन परमेश्वरका दयालु रे भरपड्डया यहुदि प्रधान पुजारि बन्या। ताकि उनरो बलिदान बठेइ मान्सले आफना पाप बठेइ क्षमा पाउन सकुन।


येशू ख्रीष्ट यइ संसारमी हमले अद्द्या पापको दण्ड हरण अद्दाइकिलाइ आया हुन भण्नया कुरणी तमन जाँणन्छौ, रे उनले कभइ पाप अद्दाइन।


तब नौकरले भण्यो, हजुरले आज्ञा अर्या अन्सार काम होइरइछ, तर आजी ठाँउ खाली छ।


Swiv nou:

Piblisite


Piblisite